केन्द्रीय संस्करण

स्वस्थ

शरीरको लागि बिषसमान ५ चीज access_timeअसार १६, २०७७

एजेन्सी –  हरेक व्यक्तिका लागि स्वस्थ खाना खानु जरुरी हुन्छ । तर, यो समयमा व्यस्त जीवनशैली र दौडधुपका कारण मानिसहरु अस्वस्थकर खाना खान बाध्य छन् । मानिसहरु सामाजिक सञ्जाल तथा इन्टरनेटमा भेटिएका सन्तुलित आहारका बारेमा पढेर त्यसको अनुसरण गर्ने गरिरहेका पनि भेट...