केन्द्रीय संस्करण

स्याङ्जा

स्याङ्जाको दरौ खोलामा मृत अवस्थामा युवक फेला access_timeजेठ २, २०७७

स्याङजा । स्याङ्जाको दरौ खोला किनारमा एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार मृतक स्याङ्जा पुतलीबजार नगरपालिका ११ बेलबासका हुन् । पुतलीबजार नगरपालिका १३ झापाकोट स्थित दरौ खोलामा पुतलीबजार नगरपालिका ११ बेलबासका ३३ वर्षीय ईश्वर जि.टी. मृत फेला परेका हुन् । ...

वालिङका औषधि पसलहरुमा अनुगमन access_timeफागुन २६, २०७६

स्याङ्जा । सोमबार वालिङका औषधि पसलहरुका अनुगमन गरिएको छ । वालिङ नगरपालिका, इलाका प्रशासन कार्यालय वालिङ र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले  पसल अनुगमन गरेको हो । टोलीले वालिङ नगरपालिकाभित्रका सरकारी तथा निजी स्वास्थ्य संस्थाका औषधि पसलहरुमा अनुगमन गरेको ह...

मेडिसिटीले गर्यो जुुग्लेमा १ हजार स्थानियको स्वास्थ्य जाँचः अधिकांशमा उच्च रक्तचापको समस्या access_timeपुस ११, २०७६

स्याङ्जा– नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानियको विभिन्न समस्याका लागि स्वास्थ्य परिक्षण गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजार स्थानिय नागरिकहरुलाई मुटुरोग, स्त्री, दन्त, हा...

स्याङजामा कुवामा डुबेर १ पुरुषको मृत्यु access_timeकात्तिक २०, २०७६

स्याङजा– कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।    गुल्मीको सत्यवती गाउँपाल...

स्याङजामा जीप दुर्घटना, दुई जनाको मृत्यु access_timeभदौ १८, २०७६

स्याङजा– स्याङ्जाको गल्याङमा आज जीप दुर्घटना हुँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ ।  गल्याङ प्रहरी चौकीका अनुसार पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप गल्याङ ३ बुटवल पावर कम्पनी नजिकैबाट झण्डै ४०० मिटर तल खस्दा जीपमा सवारमध्येक...

खोलाले बगाएर स्याङ्जामा दुई जनाको मृत्यु access_timeभदौ ६, २०७६

बुटवल– स्याङ्गजामा माछा मार्ने क्रममा खोलामा  बगेर २ जनाको ज्यान गएको छ ।   जिल्लाको फेदिखोला गाउँपालिका –२, कुखरेखोलाका ६२ वर्षीय पूर्णबहादुर खड््का र पुतलीबजार नगरपालिका–१०,  राङखोलाका ४२ वर्षीय मानबहादुर थापाको कुखरेखोलामा माछा...