केन्द्रीय संस्करण

स्पेन युरोकप

स्पेन युरोकपमा छनोट access_timeअसोज २९, २०७६

तीन पटकको विजेता स्पेन युरोकप फुटबलमा छनोट भएको छ । समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेनले स्वीडेनलाई उसैको मैदानमा १–१ गोलको बराबरीमा रोक्दै छनोट यात्रा तय गरेको हो । स्पेन युरोकपमा छनोट हुने छैटौं टोली पनि बनेको छ । यसअघि बेल्...