स्थानीय निर्वाचन

५ महानगरपालिकासहित ४१ स्थानीय तहको नतिजा आउन बाँकी (सूचीसहित) access_timeजेठ ८, २०७९

स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार दिउँसोसम्म ७१२ स्थानीय तहको अन्तिम नतिजा घोषणा भएको छ । जसअनुसार नेपाली काँग्रेस पहिलो दल बनेको छ भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ । यस्तै जनता समाजवादी पार्टी चौथो स्थानमा रहँदा एकीकृत समाजवादी पार्टी प्रमुख तथा ...

भारतबाट फर्कनेहरूलाई छैन चुनावको वास्ता access_timeबैशाख २५, २०७९

नेपालगञ्जबाट ७ किलोमिटर दूरीमा रहेको जमुनाहा नाकामा अहिले भारतबाट फर्कने नेपालीहरूको भिड देखिन्छ । दैनिक ४ हजारभन्दा बढी नेपाल सो नाका हुँदै भारतबाट आउने गरेका छन् । कर्णाली प्रदेशबाट भारत जाने अधिकांशले यो नाका प्रयोग गर्दछन् । त्यस अतिरिक्त लुम्बिनी प्रदेशकै कतिपय...

फेरि उम्मेदवारी दिन जनप्रतिनिधिले राजीनामा दिए स्थानीय तहले कसरी काम गर्न सक्छ ? access_timeबैशाख ६, २०७९

सर्वोच्च अदालतले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विरुद्धको रिट निवेदन खारेज गरेको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज गरेसँगै स्था...

पोखरा महानगरमा थपिए सबैभन्दा धेरै मतदाता, उपमहानगरमा घोराही अगाडि access_timeचैत २०, २०७८

२०७४ सालमा भएको निर्वाचनको बेला भन्दा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता सङ्ख्या बढेको छ । हामीले आगामी निर्वाचनका सन्दर्भमा देशमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा फेरिएको मतदाता सङ्ख्या प्रस्तुत गरेका छौँ । बितेको ५ वर्षमा विराटनगर महानगर...

राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन : योगेश र गगनले देश बिगारे access_timeचैत १७, २०७८

स्वतन्त्र उम्मेदवारी घोषणा अभियानले आगामी स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिन आग्रह गरेको छ । बिहीबार सडकमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले हालका राजनीतिक दल र तिनका नेताहरुले मुलुकलाई दिशानिर्देश गर्न नसकेको भन्दै राजनीतिक दलविरुद्ध सडकमा पत्रकार सम्मेलन गरेर ...

स्थानीय तह निर्वाचन : कर्णालीमा काँग्रेसलाई माओवादीको डर access_timeचैत १३, २०७८

प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले कर्णालीमा आफू पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । दलका नेताहरूले स्थानीय तहको निर्वाचन मिति घोषणा भएदेखि नै आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गर्न थालेका हुन् । कार्यकर्तामा ऊर्जा भर्न तथा मतदा...

अघिल्लो स्थानीय निर्वाचनका सात सय उम्मेदवारले अझै बुझाएनन् खर्च विवरण access_timeचैत १, २०७८

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेकाहरूले अहिलेसम्म पनि निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् ।   निर्वाचनमा भाग लिएका दाङका सात सय बढी उम्मेदवारले चुनाव खर्च विवरण नबुझाएका हुन् । निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्दासमेत ज...

चुनाव चिन्हको लफडा : अदालत जाने साना दलको चेतावनी access_timeफागुन २६, २०७८

स्थानीय तहको निर्वाचनमा पार्टीको चुनाव चिन्ह माग गर्दै ३७ वटा साना राजनीतिक दलहरुले थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समिति गठन गरेर आन्दोलन गर्दै आएका उनीहरुले बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै  आन्दोलनको चेतावनी दिएका हुन्&nb...

हेटौंडाको मेयरमा एमालेभित्र रस्साकस्सी सुरु, ४ जनाको दाबी access_timeफागुन २६, २०७८

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै मकवानपुरमा राजनीतिक गतिविधिले तीव्रता पाएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रित भएर राजनीतिक दलहरुले जिल्लाका सबै स्थानीय तहमा आफ्ना कार्यक्रम सुरु गरिसकेका छन् । यसै क्रममा नेकपा एमाले पनि जिल्लामा स्थानीय तह...

चुनाव लाग्यो, अब निर्वाचन आयोगले के–के गर्छ ? access_timeमाघ २६, २०७८

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरे पनि सो निर्णय औपचारिकरुपमा आयोगमा पुगेको छैन । यद्यपि निर्वाचन आयोगले मंगलबार बिहान ७७ वटै जिल्लाका निर्वाचन कार्यालयका प्रमुखलाई जुम मिटिङमार्फत मतदाता नामावली संकलन कार्यक्रम स्थगनका लागि निर्...

स्थानीय निर्वाचन : ऐन संशोधनको ‘च्याप्टर क्लोज’ access_timeमाघ २१, २०७८

सरकारले स्थानीय तहको निर्वाचन वर्तमान ऐन अनुसार गर्ने भएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ऐन अनुसार चुनाव हुने भनेपछि ऐन संशोधनको ‘च्याप्टर क्लोज’ भएको जानकारी दिएका हुन् । विहीबा...

२०७४ लाई फर्केर हेर्दा : ११ उपमहानगरमा एमाले हाबी, माओवादी निल ! access_timeमाघ १९, २०७८

यसअघि नै रातोपाटीले २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा महानगरमा कुन दलको कस्तो अवस्था थियो भनेर हामीले विश्लेषण गरिसकेकाे छ । हेर्नुहोस् लिंक ( २०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ?) आज भने देशका उप–महानगरपालिकाहरुमा पछिल्लो...

२०७४ लाई फर्केर हेर्दा : देशका ६ महानगरमा कुन दलको अवस्था कस्तो ? access_timeमाघ १६, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनबीच स्थानीय तहको निर्वाचन आगामी जेठमा गराउन राजनीतिक सहमति भएको छ । यद्यपि निर्वाचनका सन्दर्भमा देखिएको कानुनी जटिलता अन्त्य गरेर निर्वाचनको मिति घोषणा गर्ने जिम्मेवारी सरकारको हो । यसबारे सरकारले आवश्यक छलफल गरिरहेको छ । स्थानीय तह अन्तर्...