स्थानीय तहको निर्वाचन
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार जसले मात्रै १ मतका कारण चुनाव ...
मोरङका तीन स्थानीय तहमा पुरानै प्रतिस्पर्धी चुनावी मैदानमा छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेका र पराजित भएका व्यक्तिहरू प्रमुख दलबाट उम्मेदवार बनेपछि ती पालिकामा पुरानै प्रतिस्पर्धीबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । रङ्गेली, सुन्दरहरैंचा नगरपालिका, जहदा ...
वीरगञ्ज महानगरपालिकामा गठबन्धन भत्काउने गरी काँग्रेस र जनता समाजवादी पार्टी नेपालका नेताले विज्ञप्ति जारी गरेपछि हलचल मच्चिएको छ । काँग्रेसका पर्सा जिल्ला अध्यक्ष जनार्दन सिंह क्षेत्री र जसपा नेपालका पर्सा अध्यक्ष रामनारायण प्रसाद सिंहले शनिबार प्रेस विज्ञप्ति जारी गरी पर्साक...
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका अधिकांश पालिकाहरुको उम्मेदवार सिफारिस प्रक्रिया टुङ्ग्याएको छ । जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये एमालेले ९ वटा पालिकासहित १०२ वटै वडाको उम्मेदवारको सिफारिस प्रक्रिया टुङ्ग्याएको हो । एमा...
आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै कैलालीमा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै सामेल जसपा सुदूरपश्चिममा भने सत्तारुढ दलसँग असन्तुष्ट छ । सरकारका मन्त्री हेरफेर गर्दा आ...
आसन्न स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३० दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त छ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २४ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा (एमाले), नेपाली काँग्रेस, ने...
नेपाल निर्माण व्यवसायी महासंघले चुनावमा निर्माण व्यवसायी सहभागी हुन नपाउने व्यवस्थाको बिरोध गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा निर्माण व्यवसायी उम्मेदवार बन्न नपाउने गरी बनाएको प्रावधान विरुद्ध अदालत जाने तयारी गरेको महासंघका अध्यक्ष रवि सिंहले रा...
मकवानपुरका अधिकांश पालिकाका उपप्रमुखहरुले अब आफूले नेतृत्वदायी भूमिका पाउनुपर्ने आकांक्षा राखेका छन् । मकवानपुरका १० वटा स्थानीय तहमध्ये अधिकांश पालिकाका उपप्रमुखले प्रमुख पदका लागि दावी गरेका हुन् । मकवानपुरमा एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिक...
आसन्न स्थानीय तहको निर्वाचनमा खोटाङका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएका छन् । आगामी ३० वैशाखमा तोकिएको निर्वाचनमा जिल्लाका पुरुष मतदाता ७५ हजार ६ र महिला मतदाता ६८ हजार ७४६ ले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् । निर्व...
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि प्रमुख राजनीतिक दलका नेताहरु निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् । स्थानीय तहको निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ उनीहरु भेटघाट तथा कार्यक्रममा संलग्न हुने क्रम बढ्दै गएको छ । नेपाल...
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनकाे मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको छ । निर्वाचन आउन दुई महिना बाँकी हुँदा गाउँदेखि शहरसम्म चुनावी माहोल तात्न थालेको छ । ‘आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ?’ लगायत यावत् सव...
आउँदो वैशाख ३० गते स्थानीय तहको चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार उठाउने भन्दै निवेदन दर्ता गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका हुन् । आयोगले ...
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा रहेका प्रावधान बाझिएको भन्दै सत्तारुढ गठबन्धनका केही नेताले त्यस्ता प्रावधानलाई सच्याएर चुनावको मिति घोषणा हुने बताइरहँदा वरिष्ठ अधिवक्तासमेत रहेका काँग्रेस नेता राधेश्याम अधिकारी भने चुनावसम्बन्धी सबै कुरा प्रस्ट रहेक...
स्थानीय तहको निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल सुरु गर्न सरोकारवालाहरूले माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका...