स्थानीय तह निर्वाचन

काठमाडौँका ११ पालिकाको मतगणना ट्रेन्ड : ०७४ को नतिजामा उथलपुथल, फरक धारको पक्षमा मतदाता access_timeजेठ ४, २०७९

काठमाडौँका सबै ११ स्थानीय तहको नतिजा ट्रेन्ड हेर्दा अघिल्लो निर्वाचनको नतिजामा उथलपुथल हुने देखिएको छ । अस्थिर मतदाता हुने भनेर चिनिने काठमाडौँमा २०७४ को तुलनामा यो निर्वाचनमा देखिएको नतिजाले यसलाई बल पुर्‍याएको छ । जस्तो कि काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्...

दाङका पाँच मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारीसम्म महिला access_timeबैशाख २३, २०७९

स्थानीय तह निर्वाचन, २०७९ का लागि दाङमा कर्मचारीको जिम्मेवारी बाँडफाँट भएको छ ।  यही वैशाख २१, २२ र २३ गते ९५० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम गराइएको थियो । मतदानस्थलमा खटिने कर्मचारीलाई जिम्मेवारी बाँडफाँट गरेको मुख्य निर्वाचन अधिकृतको कार्...

स्थानीय तह निर्वाचन : मतपत्र ढुवानी सकियो, जिल्ला तहमा तयारी तीव्र access_timeबैशाख २३, २०७९

स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ भने निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन् । आयोगले मतपत्...

स्थानीय चुनाव : को–को कलाकर्मी भए उम्मेदवार ? access_timeबैशाख १३, २०७९

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नेको लर्को देखिएको छ । राजनीतिक दलदेखि स्वतन्त्र रूपमा उम्मेदवार हुनेमा विभिन्न कलाकर्मी पनि देखिएका छन् । कलाकर्मीले काठमाडौँ महानगरको मेयरदेखि गाउँपालिकाको अध्यक्षसम्मका लागि मनोनयन दर्ता गराएका छन् । को को कलाकर्मील...

लमजुङमा स्थानीय तह निर्वाचनमा चार दलीय गठबन्धन  हुने access_timeचैत २२, २०७८

लमजुङमा आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली काँग्रेससहित चार दलको गठबन्धन हुने भएको छ । मंगलबार कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी  जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडि बढ्ने निर्णय...

स्थानीय तह निर्वाचन : म्याग्दीमा राजनीतिक सरगर्मी बढ्यो access_timeचैत २१, २०७८

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेक...

कर्णालीका उपप्रमुखहरूको एउटै स्वर : आउने चुनावमा प्रमुख पदमा ‘अपग्रेड’ गराउनैपर्छ access_timeचैत १७, २०७८

सुर्खेत । संघीयताको पहिलो अभ्यास गर्दैगर्दा ०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहका उपमेयर÷उपाध्यक्षमा महिलालाई जिम्मेवारी दिइयो । उनीहरु आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका छन् । कर्णाली प्रदेशका विभिन्न पालिकाका उपमेयर/उपप्रमुखहरु अब भने आफूहरुले मेय...

कर्णालीमा ‘पहिलो शक्ति’ बन्ने तीन दलको दाबी access_timeचैत १७, २०७८

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्णाली प्रदेशमा विभिन्न राजनीतिक दलले आफू पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । मुख्य दलहरू नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले प्रदेशमा आफू ठुलो शक्ति बन्ने दाबी गरेका हुन् । एमालेबाट विभाजन भएर बनेको...

लमजुङमा १८२ मतदान केन्द्र निर्धारण access_timeचैत १५, २०७८

३० वैशाखमा तय भएको स्थानीय तह निर्वाचनका लागि लमजुङमा एक सय ८२  मतदान केन्द्र निर्धारण गरिएको छ । मतदाता संख्याको आधारमा एक सय २३ मतदानस्थलमा एक सय ८२ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ । निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम न...

घोराही उपमहानगर : ठूला दलका पुरानै अनुहारको चर्चा access_timeचैत १३, २०७८

 आसन्न स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरपालिका यसपटक पनि गत स्थानीय तहको निर्वाचनकै प्रतिस्पर्धीहरु मैदानमा उत्रिने भएका छन् । दलहरुले उम्मेदवारको टुंगो लगाइ नसके पनि जिल्लामा पुरानै तीन प्रतिस्पर्धी नेताहरुले आन्तरिकरुपमा चुनावी प्रचार शुरु गरिसकेका छन् । गत...

स्थानीय तह निर्वाचन : चितवनमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’अभियान access_timeचैत १३, २०७८

नेपाली काँग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो । जिल्ला सचिव सूर्य अर्यालका अनुसार जिल्लाबाट खटिएका प्रतिनिधिको उपस्थितिमा ‘घर–घर जाऔँ, काँग्रेस&nbs...

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान access_timeचैत १३, २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय सङ्घसंस्था र  व्यक्तिबाट  निर्वाचन पर्यवेक्षण गराउन निवे...

स्थानीय तह निर्वाचन : तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिँदै access_timeचैत १३, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तनहुँमा एक हजार ५०० कर्मचारी परिचालन गरिने भएको छ । स्वयंसेवकबाहेक उक्त सङ्ख्यामा कर्मचारी परिचालन गर्न लागिएको हो । जिल्लाका १० वटै पालिकामा कर्मचारी परिचालनका लागि अहिले कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको...

यस्ता छन् निर्वाचन आचारसंहिताका १० विशेषता access_timeचैत ४, २०७८

निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन कार्यक्रमसमेत तय गरेपछि चुनावी माहोल थप तातिएको छ।  निर्वाचन कार्यक्रमअनुसार वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ । सोहीअनुसार आयोगले बिहीबार नै राजपत्रमा नि...

पोखराको मेयरका लागि मन्त्रीदेखि व्यवसायीसम्मले थाले लबिङ access_timeफागुन २९, २०७८

आउँदाे ३० वैशाख स्थानीय तहको निर्वाचन मिति घोषणा गरिएको छ । चुनावी मिति घोषणा भएपछि उम्मेदवारका आकांक्षीहरु सक्रिय हुन थालेका छन् । पोखरामा प्रमुख पार्टीभित्र दर्जनौ नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन् भने कसैले सामाजिक सञ्जालमार्फत उम्मेदवा...

न्याय परिषद्ले गऱ्यो मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस access_timeफागुन १७, २०७८

सोमबार बसेको न्याय परिषद्को बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको सिफारिस गरेको छ । परिषद्का अध्यक्ष कामु प्रधानन्यायाधीश दीपककुमार, कानुनमन्त्री दीलेन्द्रप्रसाद बडु, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, सदस्यहरु रामप्रसाद भण्डारी र रामप्रसाद श्...