स्थानीय तह

यस्तो हुन्छ स्थानीय तह सञ्चालन प्रक्रिया access_timeजेठ २१, २०७९

नयाँ संविधान जारीपछि भएको दोश्रो स्थानीय तहको निर्वाचनबाट देशका  ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर नयाँ कार्यकालका लागि काम सुरु गर्न थालेका छन् । राजनीतिक दलबाट र स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचित भएका जनप्रतिनिधि स्थानीय तहको नेतृत्वका ला...

काँग्रेसको कम्ब्याक : सातै प्रदेशमा पहिलो ! access_timeजेठ ११, २०७९

स्थानीय निर्वाचनको परिणाम अन्तिम चरणमा छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको नजिता ७ सय ४५ पालिकामा आइसकेको छ । ७ सय ५३ पालिका मध्ये बाँकी ८ पालिकाको नजिता आउने क्रममा छ । यो समाचार तयार पर्दासम्म काँग्रेस ३२५, एमाले २०२, माओवादी केन्द्र १२१, जसपा ३०, एकीकृत समाजवादी...

नेपालगञ्ज उपमहानगरमा त्रिपक्षीय भिडन्त, कसका एजेन्डा कस्ता ? access_timeबैशाख २२, २०७९

नेपालगञ्ज उपमहानगरपालिकामा स्थानीय तहको निर्वाचनमा मेयर पदका लागि १७ जना र उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । यद्यपि, यहाँ मुख्यगरी त्रिपक्षीय भिडन्त हुने देखिएको छ । नेपालगञ्ज उपमहानगरमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको छ । जसअनुसार गठबन्धनको तर्फबाट नेपाली काँग्र...

स्थानीय तह चुनाव : दैलेखको चामुण्डाबिन्द्रासैनीमा नेमकिपा निर्णायक भूमिकामा access_timeचैत २९, २०७८

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा एमालेले सुर्यबहादुर शाहीलाई मेयरको उम्मेदवारका रुपमा अघि सारेको छ । सत्तारुढ गठबन्धनबाट भने उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । यद्यपि यो पालिकामा नेपाल मजदुर किसान पार्टीको पनि राम्रो प्रभाव रहेका कारण स्थानीय तहको निर्वाचनमा ह...

पाल्पामा गठबन्धन भर्सेस एमाले : कसको अवस्था कस्तो ? access_timeचैत २७, २०७८

स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा विभिन्न दल आ–आफ्नो लेखाजोखामा व्यस्त छन् । पाल्पा जिल्लामा पनि दलहरु उम्मेदवार चयन तथा चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले पाल्पामा पनि तालमेल गर्ने भएका छन् । कुन स्थानीय तहमा कुन दलले क...

धरानमा माओवादी एक्लै लड्न तयार छ : अइन्द्रविक्रम access_timeचैत १८, २०७८

 पूर्वको ऐतिहासिक पालिकामध्ये एक हो धरान उपमहानगरपालिका । वामपन्थीको किल्ला भत्काएर उपचुनावमा मेयर पद जितेको नेपाली काँग्रेसका नेताहरु अहिले धरानमा एमाले र माओवादी दुबै मिलेर आए पनि हराउने दाबी गरिरहेका छन् ।​ उपचुनावमा हार व्यहोरेको एमाले भने माओवाद...

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू access_timeचैत ८, २०७८

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीक...

प्रदेश १ मा माओवादीको दाबी : एक्लै ३० बढी पालिका जित्छौँ access_timeचैत ४, २०७८

नेपालको राजनीतिमा महत्वपूर्ण हिस्सा ओगट्दै आएको प्रदेश १ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तेस्रो दलका रुपमा स्थापित छ । ०७४ सालको निर्वाचनमा माओवादीले प्रदेश १ का १३७ स्थानीय तहमध्ये ८ वटामा मात्रै जित निकाल्न सकेको थियो । यसपालि भने ३० भन्दा बढी पालिकाहरुमा ...

एमालेबाट मुसिकोटको मेयरमा तीन जना आकांक्षी access_timeचैत २, २०७८

गुल्मीको मुसिकोट नगरपालिकाबाट आगामी स्थानीय तह निर्वाचनमा एमालेबाट मेयर पदको उमेदवारमा तीन जना आकांक्षी देखिएका छन्  । सो पार्टीका मुसिकोट नगर कमिटी इन्चार्ज जीवन खरेल,  अध्यक्ष प्रकाश काफ्ले र उपमेयर कमला शर्मा मेयर पदको उमेदवारमा आकांक्षी  देखिएका ह...

स्थानीय चुनावमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने, केही ठाउँमा सेना र सशस्त्रलाई खटाउन प्रस्ताव access_timeचैत १, २०७८

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि प्रहरीको संख्या थोरै हुने प्रक्षेपण गरिएको छ । २०७९ वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा प्रहरीले मात्रै सुरक्षा दिन नसक्ने विश्लेषण गरेर प्रहरी प्रधान कार्यालयले केही ठाउँको सुरक्षा जिम्मा सशस्त्र प्रहरी र सेनालाई दिन प्रस्ताव गरेको छ ।&nb...

स्थानीय तहको निर्वाचनको तयारीमा जनमत पार्टी access_timeफागुन २३, २०७८

जनमत पार्टी आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पनि होमिएको छ । त्यसका लागि जनमतले निर्वाचन केन्द्रीय प्रशिक्षणका कार्यक्रम स्थानीय तहसम्मै चलाउने भएको छ । यसको जिम्मेवारी जिल्ला कार्यकारिणी समितिलाई दिइएको छ । केन्द्रीय कार्यकारिणी समितिको अनलाइन बैठकले य...

स्थानीय तहको पाँच वर्ष पूर्वाधार विकासमा प्रगति access_timeफागुन २२, २०७८

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन् । पाँच वर्ष कार्यका...

स्थानीय तहमा ८० दल भिड्ने access_timeफागुन १७, २०७८

निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५ देखि १५ सम्म निवेदन दिन आग्रह ग...

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह access_timeफागुन १५, २०७८

स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अ...

स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर्न जनप्रतिनिधिहरूको तीनवटा संगठनको माग access_timeमाघ ३, २०७८

स्थानीय तहको निर्वाचनसम्बन्धी प्रक्रिया तत्काल सुरु गर्न सरोकारवालाहरूले माग गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघका प्रतिनिधिले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारलाई तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका...

पालो स्थानीय तहको : ६ महानगरपालिकाले कस्तो बजेट ल्याउँदै छन् ? access_timeअसार ९, २०७८

काठमाडौं । संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको बजेट ल्याइसकेका छन् । संघीय सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत कुल १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ भने ७ वटै प्रदेश सरकारले असार १ गते न्यूनतम ३० अर्ब ३ करोडदेखि अधिकतम ५...

स्थानीय तहमा मनपरी खर्च : प्रमुख तथा उपप्रमुखले गर्ने खर्चको सीमा तोकियो access_timeचैत १, २०७७

  सरकारले आर्थिक अनुशासन कायम गर्न भन्दै सबै स्थानीय तहले गर्ने खर्चको सीमा तोकिदिएको छ । देश सङ्घीयतामा गएपछि स्थानीय तहहरुले मनपरी खर्च गरेको र अनियमितमा बढेको महालेखा परीक्षकको प्रतिवेदनले समेत देखाउँदै आएको छ । यस्तै खर्चलाई नियन्त्रण गर्न केन्द्र सरकारले प्र...

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल access_timeपुस २२, २०७७

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको...

स्थानीय तहमा सुशासन कायम गर्न ‘लिजा’ प्रणाली access_timeमंसिर ६, २०७७

काठमाडौं । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) कार्यान्वयनमा ल्याइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि त्यस्तो प्रणाली सञ्च...

स्थानीय तहमा बनेन योजना बैङ्क, कतै योजनाको खातैखात कतै अभाव access_timeकात्तिक २४, २०७७

काठमाडौँ – स्थानीय शासन विज्ञले स्थानीय तहको एकीकृत र दिगो विकासका लागि योजना बैङ्क बनाउन सुझाव दिए पनि स्थानीय तहले भने कार्यान्वयनमा ल्याएका छैनन् । बजेट ल्याउन अगावै प्राथमिकताका आधारमा योजना छनोट गर्न योजना बैङ्क भए त्यसले साधन र स्रोतको प्रभावकारिता समेत बढ...

Page 1 of 2