केन्द्रीय संस्करण

स्क्रब टाइफस

१७ दिनमा १२ सय बढी स्क्रब टाइफसका बिरामी थपिए access_timeकात्तिक २०, २०७६

काठमाडौँ । डेङ्गु भन्दा पनि घातक रोगका रुपमा हेरिएको स्क्रब टाइफसको बिरामी दैनिक बढ्दै गइरहेको छ ।  स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कात्तिक १ देखि १७ गते सम्मको तथ्याङ्क सार्वजनिक गर्दा यो १७ दिनमा एक हजार २ सय ७१ जनामा ...

चितवनमा स्क्रब टाइफसले दुई जनाको मृत्यु, ९९ जना सङ्क्रमित access_timeअसोज १५, २०७६

चितवन– जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ ।  स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा परीक्षण गरिएकोमा ९९ जनामा स्क्रब टाइफसको सङ्क्...

६३ जिल्लामा फैलियो स्क्रब टाइफस : यो वर्षमा मात्रै ३ जनाको मृत्यु access_timeअसोज २, २०७६

काठमाडौँ । डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ । कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पताल...

डडेल्धुरामा स्क्रब टाइफसका २७ बिरामी भेटिए access_timeभदौ १८, २०७६

डडेल्धुरामा २७ स्क्रब टाइफसका बिरामी भेटिएका छन् । एक सय २८ शङ्कास्पद बिरामीलाई जाँच गर्दा २७ मा स्क्रब टाइफस फेला परेको डडेल्धुरा अस्पतालका ल्याब इन्जार्ज ईश्वरीप्रसाद भुषाल जानकारी दिए । दश दिनको अवधिमा अस्पताल पुगेका १२८ ज्वरोका बिरामीलाई जाँच गर्दा स्क्रब टाइफसबाट २...