केन्द्रीय संस्करण

सेलपे

सेलपे सेल्सवेरी अफरः  सेल्सवेरीमा सेलपेबाट स्क्यान र पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट access_timeभदौ १, २०७७

काठमाडौं । सेलकमको सेलपे सेवाले सेल्सवेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सेलपे सेल्सवेरी अफर ल्याएको छ । यो अफर कार्तिक ३० गतेसम्म लागु हुनेछ्र । यो अफरअन्तर्गत ग्राहकहरुले सेल्सवेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान ख...

सेलपे सेवाको वार्षिकोत्सव अफर, ५० प्रतिशतसम्म क्यास ब्याक access_timeसाउन १५, २०७७

काठमाडौं । सेलकमको सेलपे सेवाले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन वार्षिकोत्सव अफर लिएर आएको छ । यस अफरअन्तर्गत ग्राहकहरुले साउन १६का दिन सेलपेबाट पहिला ेमर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिक्तम रु. १००० सम्म) क्या...

ग्लोबल आइएमई बैंक र सेलपेबीच सहकार्य access_timeअसार १७, २०७७

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र से...

अब कोरोना बीमा सेलपेबाटै गर्न सकिने, यस्तो छ प्रक्रिया access_timeजेठ ४, २०७७

काठमाडौं– भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोनाभाइरस (कोविड १९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाइल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने भएका छन् । हाल विश्वभरी कोर...

सिभिल बैंक र सेलपे बीच सहकार्य access_timeजेठ ४, २०७७

काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमा...

सलपेको फण्ड ट्रान्सफर सेवा निःशुल्क access_timeचैत १०, २०७६

कठमाडौं– सेलकमको सेलपेले रकम स्थानान्तरण (फण्ड ट्रान्सफर) सेवा निस्शूुल्क उपलब्ध गराउने भएको छ ।  नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको लागि चैत्र ९ देखि २०७७ ...

सेलपे सेवाले ‘२०२०–एस२० अफर’  योजना सुरु access_timeचैत ६, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२० अफर’  आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा नया...

लक्ष्मी बैंक र सेलपेबीच सहकार्य हुने access_timeपुस १०, २०७६

काठमाडौं– लक्ष्मी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका प्रमुख प्राविधिक अधिकृत जीवन प्रकाश लिम्...

सेलपे सेवा र सस्तो डिल बीच सेल–ए–ब्रेसन अफरको लागि सहकार्य access_timeपुस ८, २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवाले नेपालको शीर्ष ईकमर्स प्लेटफर्म सस्तो डिलसँग आगामी क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरको लागि  सहकार्य गरेको छ । यो अफर २४  डिसेम्बर २०१...

एनसीसी बैंक र सेलपेबीच सहकार्य access_timeमंसिर ३०, २०७६

काठमाडौं– एनसीसी बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिक्रित रमेश राज अर्य...

प्राईम कमर्सियल बैंक र सेलपेबीच सहकार्य access_timeमंसिर २९, २०७६

काठमाडौं– प्राईम कमर्सियल बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाई राजा तुलाधा...

नेपाल इन्भेस्टमेन्ट बैंकको सेलपेसँग सहकार्य, भुक्तानी गर्दा क्यास ब्याक access_timeभदौ १९, २०७६

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले डिजिटल भुक्तानी र रकम स्थान्तान्तरण सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।  नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँगको सहकार्य सम्झौतामा नेपाल इन्मेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिक...