केन्द्रीय संस्करण

सेना परिचालन

यसरी हुँदैछ कोरोना नियन्त्रण र रोकथाममा सेना परिचालन : स्वास्थ्य जाँचदेखि क्वारेन्टाइनको व्यवस्थापनसम्म ! access_timeजेठ २०, २०७७

काठमाडौँ । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्षेत्र तोकेर नेपाली सेना परिचालन गर्ने भएको छ । सरकारले संविधानको धारा २७६ (४) अनुसार गत जेठ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट सेना परिचालन गर्ने निर्णय गरेको हो । विपद् र विकास निर्माणका कामका लागि स...