केन्द्रीय संस्करण

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग access_timeभदौ ३१, २०७६

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । बैंकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्...