केन्द्रीय संस्करण

सूचना विज्ञापन

राष्ट्रिय अनुसन्धान विभागमा जागिरः लिखितको नतिजा आयो access_timeअसोज १४, २०७६

काठमाडौं– राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान सहायक पदका लागि खुलाएको विज्ञापनअनुसार लिखित परीक्षाका नतिजा सार्वजनिक भएको छ।  लिखित परीक्षामा सहभागीको नामावली यसप्रकार रहेको छः  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा जागिर खुल्यो (सूचनासहित) access_timeअसोज १४, २०७६

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  परियोजनाले २५ जिल्लाका लागि कृषि प्राविधिक र पशु सेवा प्राविधिक पदमा कर्मचारी माग गरेको हो ।  इच्छुक र योग्यता उम्...

सेभ द चिल्ड्रेनसहित विभिन्न संस्थाले मागे कर्मचारी access_timeभदौ १७, २०७६

काठमाडौं– सेभ द चिल्ड्रेन, गोयन्का इलेक्ट्रोनिक्स, निदान अस्पताल लगायतले कर्मचारी माग गरेका छन् ।  कर्मचारी माग सम्बन्धी सूचना हेर्नुहोस्ः

गृह मन्त्रालयले माग्यो १९९० जना कर्मचारी (सूचनासहित) access_timeभदौ १७, २०७६

काठमाडौं–गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको छ ।  मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई प...

नेपालस्थित बेलायती दूतावासले माग्यो विभिन्न ४ पदमा कर्मचारी access_timeभदौ ११, २०७६

काठमाडौं– काठमाडौंस्थित बेलायती दूतावासले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ । दूतावासले बुधबार एक सूचना जारी गर्दै रेसिडेन्स मेनेजर, क्राइसिस ओकर्डिनेटर, सम्पर्क अधिकृत र प्राविधिक सहायक पदमा कर्मचारी माग गरेको हो ।  

सिटिजन्स बैंकले माग्यो विभिन्न १० पदमा कर्मचारी access_timeभदौ ३, २०७६

काठमाडौं– सिटिजन्स बैंकले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।  बैंकले मंगलबार एक सूचना प्रकाशित गरी ब्रान्च म्यानेजरदेखि जुनियर अफिसरसम्मका  पदमा कर्मचारी माग गरेको हो ।  सूचना हेर्नुहोस्ः