केन्द्रीय संस्करण

सुस्ता

सीमारक्षक सुस्तावासीसँग न नागरिकता छ न त लालपुर्जा ! access_timeजेठ २२, २०७७

परासी । अधिकांश सुस्तावासीसँग नागरिकता र जोतभोग गरिरहेको जग्गाको लालपुर्जा नहुँदा सुस्ताको भूमि अतिक्रमण पर्ने गरेको छ । भारतीय जनताहरु सीमामा खटिएका एसएसबी प्रहरीको सहयोगमा वर्षेनी सुस्ताको भूमी कब्जा जमाउँदै आएको सुस्ताबासी बताउँछन् । एकातिर सीमामा जंगे पिलर ...

नयाँ नक्सामा सुस्ताको क्षेत्रफलसमेत स्पष्ट उल्लेख गर्न माग access_timeजेठ २१, २०७७

नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि सरकारले उठाउनुपर्ने उनीहरुको माग छ । नवलपरासी (बर्दघाट–...

लिपुलेकले ओझेल परेको सुस्ता : अतिक्रमित भूमि फिर्ता कसले गराउने? access_timeजेठ १८, २०७७

परासी । सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरासहित नयाँ राजनितिक नक्सा जारी गर्दै कूटनीतिक पहलमार्फत अतिक्रमित भूमि फिर्ता गराउन पहल गरिरहँदा सुस्तावासीले आफूहरु ओझेलमा परेको महसुस गरिरहेका छन् । देशमा कालापानी, लिपुलेक र लिम्पियाधुराको मात्र चर्चा भइरहँदा कतै स...

प्रदेश नं. ५ सरकारको अभियानः सुस्तामा सुरक्षित आवास निर्माण शुरु access_timeमाघ १३, २०७६

–मोहन पौडेल नवलपरासी । प्रदेश नं. ५ सरकारले पश्चिम नवलपरासीको सुस्ताका नागरिकका लागि आवास बनाउन शुरु गरेको छ । आधारभूत सेवाबाट समेत वञ्चित भई दयनीय जीवन बिताउँदै आएका सुस्तावासीका लागि सरकारले आवास बनाउन शुरु गरेपछि स्थानीयवासीमा खुशियाली छाएको छ । सु...

सुस्ताको नक्साङ्कन र सीमामा जङ्गे पिलर राख्न सुस्ताबासीको माग access_timeमंसिर १४, २०७६

परासी । देशमा कालापानी, लिपुलेक र लिम्पियाधुराको मात्र चर्चा भइरहँदा कतै सुस्ता ओझेलमा पर्ला कि भनि सुस्ताबासीमा चिन्ता समाएको छ ।  भारतीय पक्षद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता ल्याउन सरकारले आवश्यक कदम चाल्ने तयारी गरिरहदा सुस्ता...