केन्द्रीय संस्करण

सुरुङमार्ग 

४१ महिनाभित्र नागढुंगामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग access_timeमंसिर २९, २०७६

अबको ४१ महिनाभित्र काठमाडौंको नागढुंगा नाकामा अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण हुने भएको छ ।  काठमाडौं उपत्यकाकै मुख्य नाकाका रुपमा लिइने उक्त नाकामा सवारी आवगमन सजह पार्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको सुरुङमार्ग निर्माण गर्न लागिएको हो । उक्त सुरुङमार्...