केन्द्रीय संस्करण

सुरक्षित तीज

सुरक्षित रहेर तीज मनाउन गायिका गरिमाको अनुरोध access_timeसाउन २२, २०७७

काठमाडौं । कोरोना भाइरसको जोखिमा सुरक्षित रहेर तीज मनाउन आग्रह गर्दै गायिका गरिमा ज्ञवालीले ‘सुरक्षित तीज’ बोलको गीत ल्याएकी छन् । भिडियो सहित सार्वजनिक गीतमा दयाराम पाण्डेको शब्द तथा बीबी अनुरागीको संगीत र राधा ज्ञवालीको निर्माण भएको छ ।  भिडि...