केन्द्रीय संस्करण

सुमन शर्मा

‘लगानीका सवालमा राष्ट्र बैङ्कले तोकेको मापदण्ड माच्छापुच्छ्रे बैङ्कले जहिले पनि पूरा गरिरहेको छ’ access_timeमंसिर १६, २०७६

काठमाडौँ । बैङ्क तथा वित्तीय क्षेत्रमा यतिखेर आर्थिक तरलता (लगानीयोग्य रकम)को अभावको विषयले चर्चा पाइरहेको छ । केही वर्षदेखि मुलुकमा निरन्तर आइरहेको तरलताको समस्यालाई रोक्न नेपाल सरकार, राष्ट्र बैङ्कले विभिन्न दृष्टिकोणबाट गृहकार्य गरिरहेको छ । उक्त रोक्न राष्ट्र बैङ्कबाट व...