केन्द्रीय संस्करण

सुपरस्टार नेयमार

नेयमारको निर्णायक गोल, लियोन १–० गोलले पराजित access_timeअसोज ६, २०७६

एजेन्सी । सुपरस्टार नेयमारले निर्णायक गोल गरेपछि साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा सफलता हात पारेको छ । आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई उसकै मैदानमा १–० गोलले हरायो । पीएसजीका लागि नेयमारले खेलको अन्तिम समयमा ...