केन्द्रीय संस्करण

सुनचाँदी

सुन तोलामा ७६ हजार रुपैयाँमा कारोबार access_timeमाघ १४, २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।  यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।  यस्...

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ access_timeमाघ १३, २०७६

नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका हुन् ।  आइतबार साँझ धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –४ का महत...

फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? access_timeमाघ १२, २०७६

काठमाडौँ । साताको पहिलो दिन आइतबार  सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार भएको सुनको मूल्य आइतबार पनि बढेर तोलामा ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।&nb...

आज कति छ सुनचाँदीको मूल्य ? access_timeमाघ १०, २०७६

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा ७५ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यस्त...

आज कति छ सुनचाँदीको मूल्य ? access_timeमाघ ९, २०७६

 नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजाव...

आज कति छ सुनचाँदीको मूल्य ? access_timeमाघ ८, २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ७५ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ ।  यस्त...

सुनको मूल्यमा सामान्य वृद्धि, सुनको स्थिर access_timeमाघ ५, २०७६

काठमाडौँ। साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार तोलामा ७४ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर ७५ हजार रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । ...

सुनचाँदीको मूल्य स्थिर access_timeमाघ २, २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन ७४ हजार ४०० मा काराेबार भएको छ ।  यस्तै चाँदी तोलामा ८...

फेरि बढ्यो सुनको मूल्य, आज कति पुग्यो ? access_timeमाघ १, २०७६

काठमाडौँ । बुधबार नेपाली बजारमा फेरि सुनको मूल्य बढेको छ । अघिल्लो दिन तोलामा ७४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ७०० बढेर ७४ हजार ७०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।   महासंघका अनुसार तेजावी सुन ...

सुन र चाँदीको मूल्य घट्यो, आज कति छ मूल्य ? access_timeपुस २९, २०७६

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।  यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  ...

सुन र चाँदीको मूल्य घट्यो, आज कति छ मूल्य ? access_timeपुस २९, २०७६

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ।  यसअघि सोमबार छापावा सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।  ...

सुनको मूल्यमा सामान्य गिरावट access_timeपुस २८, २०७६

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।  यसअघि आइतबार सुन ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।  यस्तै तेजाव...

सुनको मूल्यमा सामान्य वृद्धि access_timeपुस २७, २०७६

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य ७५ हजार रुपैयाँमा कारोबार भएको छ ।  यसअघि शुक्रबार छापावाल सुन तोलामा ७४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।&n...

सुनको मूल्य घट्यो access_timeपुस २४, २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर  ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन ७५ हजार २००...

सुनको मूल्य फेरि बढ्यो, तोलामा ७६ हजार ५०० पुग्यो access_timeपुस २३, २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको छ । केही दिनयता लगातार बढ्दो क्रममा रहेको सुनको मूल्य बुधबार ७६ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।  मंगलबार सुनको मूल्य ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको  थियो ।...

किन आकाशियो सुनको मूल्य ? access_timeपुस २१, २०७६

काठमाडौँ । नेपाली बजारमा केही दिनयता सुनको मूल्य बढेर दैनिक नयाँ रेकर्ड बन्दै आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ तोकेको छ ।  यो मूल्य अहिलेसम्मकै उच्च हो । महासंघका अनुसार एक वर्ष यता सुनक...

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ७५ हजार ५०० पुग्यो access_timeपुस २०, २०७६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० पुगेको हो ।  यस्तै तेजावी सुन ७५ हजार २०० मा कारोबार भएको छ ।  यस्तै आइतबार चाँद...

सुनको मूल्य अहिलेसम्मकै उच्च access_timeपुस १८, २०७६

सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।  बुधबार तोलामा ७३ हजार ५०० मा क...

सुनचाँदीको मूल्य स्थिर access_timeपुस १७, २०७६

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ । यस्तै चाँदी बिहीबार ...

सुनको मूल्य तोलामा ७३ हजार ५०० पुग्यो access_timeपुस १५, २०७६

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।  सोमबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको सुनको मूल्य मंगलबार ७३ हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी ७३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।  ...

Page 1 of 5