केन्द्रीय संस्करण

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ सय ३५ access_timeसाउन २६, २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सकृय संक्रमितको संख्या ७ सय ३५ पुगेको छ । संक्रमण दरभन्दा निको हुनेको संख्या बढेर जाँदा कोरोना संक्रमितको संख्या ७ सय ३५ पुगेको हो । सकृय संक्रमितमध्ये अछामका ५०, बैतडीका १७, बझाङ्गका १७४, दार्चुलाका २५, बाजुराका १५, ...

सुदूरपश्चिममा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeसाउन १९, २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा आइतबार गरिएको कोरोना परीक्षणमा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ११ महिला र ३५ पुरुषमा संक्रमण पुष्टि भएका हो । यसमध्ये कैलालीका २० पुरुष र ५ महिला, कञ्चनपुरका ७ पुरुष र १ महिला...

सुदूरपश्चिममा थप ६७ जनामा संक्रमण पुष्टिः कहाँ थपिए ? access_timeअसार २५, २०७७

कैलाली । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७१७ पुगेको छ ।  यसअघि नै ९ सय ९३ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्...

सुदूरपश्चिम प्रदेशमा थप १ सय ८ जनामा कोरोना संक्रमण, कहाँ–कहाँ थपिए ? access_timeअसार २४, २०७७

कैलाली । मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप१०८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७०५ पुगेको छ । यसअघि नै ९ सय ३८ संक्रमित निको भएर घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ । रास्ट्रिय ...

सुदूरपश्चिम प्रदेशमा नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै access_timeअसार १७, २०७७

सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो । एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देख...

सुदूरपश्चिममा एकैदिन १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि access_timeअसार १५, २०७७

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७  संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाक...

सुदूरपश्चिममा कोभिड–१९ का कारण हालसम्म छ जनाको मृत्यु access_timeअसार १४, २०७७

कोरोना भाइरसका कारण कैलालीको गोदावरी नगरपालिकाका एक व्यक्तिको शनिबार मृत्यु भएपछि सुदूरपश्चिम प्रदेशमा यो रोगका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारमा रहेका गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको उपचारका क्रममा...

सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeअसार १४, २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि  सक्रिय संक्रमितको संख्या  १७ सय १२ पुगेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण बाट २१४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै ३५८  संक्रमित निको भइ घर गइसकेका छ...

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुग्यो access_timeअसार १०, २०७७

कैलाली । मंगलबार थप ११७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ८१ पुगेको छ । रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ६८ र सेती प्रादेशिक अस्पताल कोभिड–१९ को प्रयोगशालाबाट गरि...

सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुग्यो access_timeअसार ८, २०७७

कैलाली । आइतबार थप ७६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ८ सय ६५ पुगेको छ । आइतबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ३३ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट गरि...

सुदूरपश्चिम प्रदेशः थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeअसार ७, २०७७

सुदूरपश्चिम प्रदेशमा थप १६१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट थप ९२ जना तथा सेती प्रादेशिक अस्पतालबाट गरिएको परीक्षणबाट थप ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै सक्रिय संक्रमितको संख्या ७९३ ...

सुदूरपश्चिममा एकै दिन १७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि access_timeअसार ६, २०७७

कैलाली । एकै दिन थप १ सय ७१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि  सुदूरपश्चिम प्रदेशमा सक्रिय संंंक्रमितको संख्या ६ सय ४२ पुगेको छ । शुक्रबार रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा गरिएको परिक्षणबाट १ सय ५१, सेती प्रादेशिक अस्पतालबाट १२, भेरी अस्पतालबाट १ र...

कर्णाली र सुदूरपश्चिमलाई बजेटले न्याय गर्न नसकेको गुनासो access_timeअसार १, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई आगामी आवको बजेटले पनि न्याय गर्न नसकेको टिप्पणी गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शीर्षकमाथिक...

कोरोना अपडेट : सुदूरपश्चिममा संक्रमितको संख्या १५ access_timeजेठ १२, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशमा आरडिटी विधिवाट परिक्षण गरिएका  ६१ जना पोजेटिभमध्ये ५१ जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भने, बाँकी ९ जनाको जाँच भइरहेको जनाइएको छ ।  आजसम्म आरडिटी विधिवाट २०७१७ जनामा परिक्षण गरिएको छ । परिक्षण...

सुदूरपश्चिम प्रदेशमा उपचार गरी घर फर्कनेको संख्या १०७ पुग्यो access_timeबैशाख १५, २०७७

कैलाली – सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा आइसोलसनमा उपचार गरी घर फर्कनेको संख्या १ सय ७ पुगेको छ । विभिन्न अस्पतालमा कोरोना आशंकामा उनीहरुलाई आइसोलेसनमा भर्ना गरी उपचार गरिएको थियो । भर्ना भएका ११४ जनामध्ये १०७ जना निको भई घर गएका छन् भने अझै ७ ज...

एकाबिहानै सुदूरपश्चिममा भूकम्पको महसुस access_timeमाघ २५, २०७६

शनिबार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।  भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।   भूकम्पको धक्काको महसुस बैतडी,बझाङ, अछामलगायतका ...

सुदूरपश्चिममा मनसुनी वर्षा कमजोर access_timeभदौ १९, २०७६

कैलाली– सुदूरपश्चिम प्रदेशमा यो वर्ष मनसुनी वर्षा औसतमा कम मात्रामा भएको छ । मनसुनको प्रभाव प्रदेशका पहाडी जिल्लामा केही बढी देखिएको भए पनि तराईका कैलाली, र कञ्चनपुरमा विगतका वर्षमा जस्तो अहिलेसम्म सक्रिय हुन सकेको छैन ।  प्रदेशमा यस वर्ष जुन २० को आसपासमा...

खेल संरचना बनाउँदै सुदूरपश्चिम प्रदेश access_timeभदौ १२, २०७६

धनगढी - चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लामा रु सात करोडको खेल संरचना बन्ने भएका छन् ।  राष्ट्रिय खेलकूद परिषद्ले यहाँको कञ्चनपुर, कैलाली, डोटी, दार्चुला र बाजुराका लागि खेल संरचना निर्माण गर्न चालू आवमा बजेट विनियोजन गरेको सुदूरपश्चिम क्ष...