केन्द्रीय संस्करण

सीपी गजुरेल

ओलीलाई हटाएर प्रचण्ड–माधवलाई प्रधानमन्त्री बनाउन खोज्नु गलत : गजुरेल access_timeसाउन १३, २०७७

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेललेले देशमा देखा परेका समस्या समाधानको बाटो प्रधानमन्त्री केपी ओलीको राजीनामा नभएको बताएका छन् । मंगलबार संवाद क्लब नेपालले काठमाडौंमा गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले राजीनामा गरेर स...

ओलीको बोली आफ्नै लागि गलपासो ! access_timeसाउन १, २०७७

कुनैबेला ओलीको बोली खुबै बिक्ने गरेको थियो नेपाली समाजमा । त्यसैले होला उनको पार्टीले गत चुनावमा उनलाई स्टार क्याम्पेनर नै बनाएको थियो । त्यति मात्र होइन उक्त पार्टीले उनलाई नै भावि प्रधानमन्त्रीको उम्मेदवारकै रूपमा अघिसारेको बुझिन्थ्यो । तर आज परिस्थिति फेरिएको छ । सर...

एमसीसी नेपाल पस्न सजिलो छैन access_timeअसार १२, २०७७

एमसीसी सम्झौता यतिखेर नेपालीे राजनीतिमा हट केक बनेको छ । यही असार ९ गते माइतीघर मण्डलामा रौनक थियो । ठूलो स्वरमा एमसीसी सम्झौता खारेज गर् भन्ने नारा घन्किरहेका थिए । ठूलो सङ्ख्यामा परिचालित सशस्त्र र जनपथ प्रहरीले यी कार्यक्रमको शोभा बढाइरहेका थिए । उनीहरु वक्ताहरुको...

देशभक्तिको माहोलमा एमसीसीको राष्ट्रघात access_timeजेठ ९, २०७७

पटक पटक भएका छिमेकी राष्ट्रहरुसँगका युद्धका बाबजुद तत्कालीन भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग सन् १८१६ मा तत्कालीन नेपाल सरकारका प्रतिनिधिले गरेको ‘सुगौली सन्धि’ पछि मात्र नेपालले आफ्नो स्वतन्त्र राष्ट्रको हैसियत गुमाउन पुगेको थियो । युगौँदेखि ब्रिटिस साम्रा...

नेकपाको सचिवालय बैठक : पासा पल्टियो access_timeबैशाख २१, २०७७

ओली सरकारले आफ्नो दोस्रो वर्षगाँठ मनाइसकेको छ । यसले दुई वर्षमा जे जस्तो काम ग-यो, त्यसबाट यो सरकार अलोकप्रिय सरकारका रूपमा चर्चामा आएको छ । नव वर्षको प्रारम्भसँगै यो सरकारद्वारा राष्ट्रपति कहाँ पठाएर बिजुलीको गतिमा लालमोहर लगाएर राजपत्रमा प्रकाशित दल खोल्नेसम्बन्धी र सं...

एमसीसी संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र access_timeमाघ २८, २०७६

काठमाडौं– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेतृत्वको ९ दलीय गठबन्धनले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्न माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । सिंहदरवारमा मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझा...

प्रहरी धरपकडमा सीपी गजुरेलसहित को–को पक्राउ परे ? (नामावलीसहित) access_timeपुस १३, २०७६

काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरु पक्राउ गरिएकोप्रति सो पार्टीले विरोध गरेको छ ।  पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै भारतद्वारा लिम्...

नेपाल रणभूमि बन्ने खतरा बढ्दैछ ! access_timeअसोज १०, २०७६

इण्डो–प्यासिफिक  रणनीतिको विषय नेपालमा धेरै कम चर्चा हुने गरेको पाइन्छ । हाम्रा परराष्ट्र मन्त्री अमेरिका जानुभएपछि यो विषयमा चर्चा चल्न थालेको हो र यसबारेमा अमेरिकासँग सम्झौता भयो भएन भन्नेबारे बहस हुन थाल्यो । मन्त्री नेपाल आउनुभएपछि अमेरिकाले नेपाल उक्त र...