केन्द्रीय संस्करण

सी चिनफिङ

चीनले कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट बेहोर्नुपर्‍यो :  राष्ट्रपति सी access_timeफागुन ११, २०७६

एजेन्सी । चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बताएका छन् । चीनमा माओत्सेतुङको नेतृत्व...

छैन चीनसँगको व्यापार घाटा कम गर्ने एजेन्डा access_timeअसोज २६, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण दर्जन एजेन्डाहरु समावेश भएपनि व्यापारघाटा कम गर्ने विषय भने समावेश नहुने भएको छ । नेपालका लागि व्यापार घाटा धेरै हुने दोस्रो ठूलो मुलुकमा  चीन पर्छ । तर, व्यापार सहजीकरण/व्यापार न्यूनीकरणबारे कुनै एजेन्डा नै छैन । ‘...

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि access_timeअसोज २६, २०७६

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो । उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनिय...

राष्ट्रपति सीको भ्रमणबाट बौद्ध दर्शन र संस्कृति थप प्रवद्र्धन हुने access_timeअसोज २३, २०७६

काठमाडौं – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनबीच प्राचीन सम्बन्ध जोड्ने बौद्ध दर्शन र संस्कृतिलाई थप प्रवद्र्धन गर्ने देखिएको छ ।   बौद्ध दर्शनका शान्ति र अहिंसाका शिक्षाले यी मुलुकलाई विगतदेखि नै नजीकबाट जोड्दै आएकामा यस भ्रमणले नेपालक...

राष्ट्रपति सीको भ्रमणबाट नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने नेपालीको विश्वास access_timeअसोज २२, २०७६

काठमाडौं – विश्वकै दोस्रो ठूलो आर्थिक शक्तिराष्ट्रको परिचय बनाएको छिमेकी देश चीनका राष्ट्रपतिबाट यही असोज २५ र २६ गते हुन लागेको नेपालको राजकीय भ्रमणले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास नेपाली जनताले गरेका छन् ।  राष्ट्रपति सी चिनफिङको द्...

सी भ्रमणमा १० परियोजना पेस गरिँदै access_timeअसोज ८, २०७६

सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् ।  बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन ...