सिर्जना शर्मा

गण्डकी प्रदेशसभाका उपसभामुख शर्मा घाइते access_timeजेठ २६, २०७८

गण्डकी प्रदेशसभाका उपसभामुख सिर्जना शर्मा घाइते भएकी छन् । पोखरा महानगरपालिका –२१ स्थित फोक्सिङमा निर्माणाधीन ढलान बाटोको अनुगमन गर्ने क्रममा अचानक ढलान पाइप उछिट्टिएर लाग्दा उपसभामुख शर्मा घाइते भएकी हुन् । ढलान बाटो अनुगमनका क्रममा उपसभामुख शर्मासहित बाटो उ...

X