केन्द्रीय संस्करण

सिरहा

चिकित्सकको लापरवाहीले १८ महिनादेखि ओछ्यानमै access_timeअसार १७, २०७७

सिरहा । सिरहा धनगढीमाई नगरपालिका–८ का प्रदीप यादव पछिल्लो डेढ वर्षदेखि ओछ्यानमा छन् । दुर्घटनामा परी भाँचिएको खुट्टाको उपचारमा लापरवाही हुँदा निको नभएपछि उनी ओछ्यानमै थला परेका हुन् । जनता माध्यामिक विद्यालय धनगढीमाई नगरपालिका–७ अयोध्यानगरका प्राथमिक...

सिरहामा थप ८० आइसोलेसन श्यया तयार पारिने access_timeजेठ ७, २०७७

सिरहा । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि प्रदेश सरकारले सिरहामा ८० श्यया (बेड) को आइसोलेसन बेड तयार गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेशस्तरीय निर्देशन एवं समन्वय समितिको मङ्गलबार बसेको बैठकले कोर...

सिरहा कारागारबाट २१ कैदीबन्दीलाई छाडियो access_timeचैत १६, २०७६

कारागारमा ठूलो सङ्ख्यामा कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सिरहा कारागारले २१ कैदीबन्दीलाई रिहा गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला अदालत सिरहाको आदेशबमोजिम एक वर्षभन्...

हात भाँच्ने शिक्षक पक्राउ access_timeमाघ १४, २०७६

गृहकार्य नगरेको भन्दै विद्यार्थीको हात भाँच्ने सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालाका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । गृहकार्य नगरेको भन्दै सिरहा नगरपालिका–२ निवासी १२ वर्षीय रितिक यादवलाई कुटपिट गरी हात भाँचिदिएको आरोपमा पाठशालाका शिक्षक ताराबहादुर कार्क...

सिरहाका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ access_timeमाघ ३, २०७६

सिरहा । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशक...

सिरहामा चरिकोटतर्फ गइरहेको बस दुर्घटना, ३२ यात्रु घाइते access_timeपुस २६, २०७६

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजर नपा ४ मा गएराती भएको सडक दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा एकजनाको अवस्था गम्भीर रहेको छ ।  पूर्ववाट पश्चिमतर्फ गइरहेको ना.४ ख. ३४५३ नम्बरको ट्रकमा सोही दिशाबाट आइरहेको ना. ६ ख. ७७३६ नम्वरको यात्रुब...

राज्यमन्त्रीको नेतृत्वमा सिरहामा न्यानो बाँडौ अभियान सुरु access_timeपुस ७, २०७६

सिरहा । सिरहा प्रदेश २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका विभिन्न ठाउँमा ‘न्यानो पारौं’ अभियान शुरु गरेका छन् । अभियानको शुरुवात गर्दै मन्त्री मण्डलले उक्त अभियानका लागि पीडितलाई राहत दिन प्रदेशका सम्पूर्ण डिभिजन वन कार्यालयका ...

बढी विद्यार्थी संख्या देखाएर सुविधा लिन्छन् प्रधानाध्यापक ! access_timeपुस ७, २०७६

सिरहा । जनता आधारभूत विद्यालय, नगरहा गापा ३ बत्राही खोरियाका प्रधानाध्यापक विद्यार्थी संख्या बढी देखाएर सुविधा लिने गरेको खुलेको छ । हाजिरी रजिष्टरमा १ सय ७६ विद्यार्थीको नामाङ्कन पनि बढीमा २० जना विद्यार्थी उपस्थित हुने गरेको स्थानीय अभिभावक बताउँछन् । नियमित पढाई नह...

चिसोले सिरहाको जनजीवन प्रभावित access_timeपुस १, २०७६

सिरहा । जाडो बढेपछि सिरहासहित तराईका जनजीवन प्रभावित भएको छ । विहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चल्ने गरेका कारण जनजीवन थप प्रभावित बनेको छ ।   जाडो बढेकोले दैनिक कामकाज गर्न समेत समस्या भइरहेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहर...

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यालयमा बम विस्फोट access_timeमंसिर २८, २०७६

सिरहा ।  सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका कार्यालयमा गएराति बम विस्फोट भएको छ ।  गएराति कार्यालयको माथिल्लो कोठामा अज्ञात समूहले बम विस्फोट गराएको हो विस्फोटबाट कार्यालयको झ्याल, ढोकामा क्षति पुगेको जिल्लाप्रहरी सिरहाले जनाएको छ ।  घटनामा संग्...

मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा २ जनाको मृत्यु access_timeमंसिर २३, २०७६

सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–४ स्थित चोकमा आज बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु भएको छ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.६प ८०६२ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स.१च ६९३ नंको एम्ब...

सिरहामा स्यालको टोकाइबाट १६ जना घाइते access_timeकात्तिक २०, २०७६

सिरहा– स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए...

बाख्रा चराउन गएका दुई बालिकाको पोखरीमा डुबेर ज्यान गयो access_timeअसोज ५, २०७६

सिरहा– सिरहामा बाख्रा चराउन गएकी दुई बालिकाको आईतबार  पोखरीमा डुबेर  ज्यान गएको छ । गोलबजार नगरपालिका ९ गोविन्दपुरका राजु थापाकी १० वर्षीया छोरी प्रतिक्षा थापा र सविना खातुनकी १२ वर्षीया रानी खातुनको पोखरीमा डुबेर ज्यान गएको हो । साथीहरुसँगै...

डाँका मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ access_timeअसोज १, २०७६

सिरहा– डाँका मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका एक अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सिरहाको कर्जन्हा नगरपालिका–२ का ५२ वर्षीय भोला मन्सुरी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रह...

सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप, मेयरकै परिवार संक्रमित भएपछि मात्र नगरपालिका सक्रिय access_timeभदौ २२, २०७६

सिरहा । सिरहाको गोलबजारमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म गोलबजार नगरपालिकामा मात्रै ९ जना डेङ्गुका बिरामी देखापरेका छन् । गोलबजार नगरपालिका–४ मा ७ जनामा डेङ्गु देखापरेको छ भने वडा नं. ३ मा २ जनामा यो रोग देखापरेको हो । गोलबजारका मेयरकै ...

सिरहाका २२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, पाँचमा शिलबन्दी access_timeभदौ १८, २०७६

सिरहा– मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा मापदण्ड ...

बालक अपहरण गर्ने भारतीय पक्राउ access_timeभदौ १३, २०७६

सिरहा– बालक अपहरण गरी भरततर्फ लैजान लागेको बेला बालकसहित अपहरणमा संलग्न पक्राउ परेका छन् । रौतहट घर भइर सिरहा बस्दै आएका बच्चा यादवका छोरालाई अपहरण गर्ने भारत सितामढी घर भई सिराहामै बस्दै आएका सोभित मुखिया पक्राउ परेका हुन् ।  मुखियाले सिरहा कर्जन्हव...

सिरहामा मोटरसाइकल दुर्घटना, बृद्धको मृत्यु access_timeभदौ ३, २०७६

सिरहा– मोटरसाइकलको ठक्करबाट घाइते एक वृद्धाको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गालबजार नपा २ गुरुधामका ६५ वर्षीय बौद्धनारायण यादव रहेको प्रहरीले जनाएको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबाजर नपा ४ निपनियाँमा...