केन्द्रीय संस्करण

सिप्रदी ट्रेडिङ्ग

टाटाका स्कूल बस खरिद गर्दा एक लाख नगद छुटसँगै टिभी, मोबाइल, ल्यापटप उपहार access_timeफागुन १४, २०७६

काठमाडौं– टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट१० मोबाइल, म्याकबुक एयर ...

टाटा नेक्सनको खरिदमा उपहार पक्का access_timeफागुन ७, २०७६

काठमाडौं– टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ ।  बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडिङ्गले यस हप्ता रातो रङको नेक्सन गाडीको...

सिद्धार्थ ईन्स्योरेन्स र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता access_timeमाघ २९, २०७६

काठमाडौं– सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङ्गबीच बिमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ ।  सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्गले बिक्री गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बिमा भएका सवारी साधनहरु क्षति भई मर्मत गर्नु परे...

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा access_timeमाघ १४, २०७६

चितवन– नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस्ले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ ।  अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहम...

चितवनमा टाटा मोर्टर्स र्कार्निभल access_timeमाघ ९, २०७६

चितवन– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले काठमाडौंमा सफल आयोजना पछि सिप्रदी ट्रेडिङ्ग र सिप्रदी ट्रेडिङ्गका बिक्रेता शेखर मोटर्स को सहकार्यमा यही माघ ९, १०, र ११ गते चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ आयोजन...

सिप्रदी ट्रेडिङ्गद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा access_timeमाघ ६, २०७६

काठमाडौं– टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विके्रता सिप्रदी ट्रेडिङ्गद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना गरेको उक्त लक्की ड्रको यहि माघ ३ ...

टाटा मोटर्सको कार मेला बिर्तामोडमा सुरु access_timeपुस २७, २०७६

झापा– टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र आधिकारीक बिक्रेता अलस्का अटोमोबाईल्स्को सहकार्यमा सुन्दर नगरी बिर्तामोडमा यही पौष २७ बाट २८ गते सम्मको लागी कार मेला सुरु भएको छ ।  कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाईल्स, ट...

सिप्रदीले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने access_timeपुस १८, २०७६

काठमाडौं– सिप्रदी ट्रेडिङले ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम दिने भएको छ । ट्रेडिङले हालै चौथो ब्याच ६ महिने निःशुल्क अटो इलेक्ट्रिसियन तालिम कार्यक्रम सञ्चालन गर्न लागेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरेको हो ।  य...

नयाँ वर्षमा टाटा मोटर्सको नयाँ कार योजना access_timeपुस १७, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले नयाँ वर्ष २०२० को अवसरमा नयाँ वर्ष नयाँ कार योजना ल्याएको छ ।  उक्त योजनामा सहभागी हुन ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ...

एक्साइडको नयाँ ब्याट्री बजारमा access_timeपुस ७, २०७६

काठमाडौं– नेपालस्थित एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले ग्राहकको चाहना र प्रविधिको विकासलाई आत्मसात गर्दै यू.पी.एस. ट्युब्लर ब्याट्री बजारमा भित्र्याएको छ ।  मंगलवार आयोजित एक कार्यक्रममा, सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबा...

टाटा मोटर्सको थ्रीएस वर्कशप हेटौडामा access_timeमंसिर २२, २०७६

हेटौडा– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले हेटौँडाको बसामाडीमा थ्रीएस वर्कशप संचालनमा ल्याएको छ ।  सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा तथा टाटा मोटर्सको कमर्सियल भेइकलका प्रमुख गिरिश वागले संयुक्त रूपमा...

टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प, चालकलाई निःशुल्क तालिम access_timeमंसिर १९, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म संचालनमा ल्याएको छ ।  टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वाग तथा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जवराले स...

टाटा मोटर्सको वर्कशप सबैभन्दा अग्लो स्थानमा access_timeमंसिर ९, २०७६

जोमसोम– टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले मुस्ताङको जोमसोममा टाटा मोटर्सका गाडीहरूको सेवा प्रदान गर्न वर्कशप खोलेको छ ।  समुद्र सतहभन्दा २,७४३ मिटर उचाइँमा अवस्थित उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधि...

सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बने access_timeमंसिर १, २०७६

काठमाडौं– उद्योगी व्यवसायी सिद्धार्थ राणा लगातार छैटौंपटक सर्वाधिक आयकर तिर्ने करदाता बनेका छन् । कर दिवसको अवसरमा आयोजित विशेष समारोहमा राणाले लगातार छैटौं पटक सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए । कार्यक्रममा सिप्रदी ट्रेडिङका अध्यक्ष तथा सूर्य नेपाल सञ्च...

दसैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था access_timeअसोज १६, २०७६

काठमाडौं– विगतका वर्षहरु जस्तै यस वर्षको दसैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरुबाट सेवा प्रदान गर्ने भएको छ । दशैंको बेलामा धेरै आवत(जावत हुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिस दिने व्यवस्था गरेको छ ।यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम ...

सिप्रदी ट्रेडिङ्गले नेपालमा ल्यायो विश्वकै अग्रणी टायर access_timeअसोज ८, २०७६

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो व्यवसायिक कम्पनी सिप्रदी ट्रेडिङद्वारा नेपाली बजारमा एक सय तीस वर्ष पुरानो इतिहास बोकेको फ्रान्सेली टायर कम्पनी मिसेलिन आधिकारिक रूपमा सार्वजनिक गरिएको छ ।  होटल अन्नपूर्णमा आयोजित एक विशेष कार्यक्रमका बीच मिसेलीन टायरहरू न...

नाडा अटो शो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन access_timeभदौ १३, २०७६

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो शो मा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।  नाडाले आयोजना गरेको अटो सो यहि भाद्र १० गते देखि  १५ गते सम्म, बिहान १० बजे देखि काठमाड...

टाटा मोटर्सका गाडी किन्दा ९० प्रतिशतसम्म फाइनान्सको सुविधा access_timeभदौ ११, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले टाटा मोटर्सको गाडीहरू किन्ने योजनामा रहेका ग्राहकहरूका लागि अब ९० प्रतिशतसम्म फाइनान्सको सुविधा प्रदान गर्ने भएको छ । ट्रेडिङ्गले सांग्रिला विकास बैंक तथा सानिमा बैँकसँग सो सम्वन्धि सम्...

टाटा एच फाइभ एसयूभी नेपाली बजारमा, मूल्य ५६ लाख ५५ हजार access_timeभदौ १०, २०७६

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरेको छ । सिप्रदीले भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना भइरहेको नाडा अटो शो २०१९ मा टाट...

टाटाको गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले कर्जा सेवा दिने access_timeभदौ ९, २०७६

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित सिप्रदी ट्रेडिङ्ग बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त संस्था बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट...