केन्द्रीय संस्करण

सिद्धार्थ बैंक

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता access_timeसाउन ३०, २०७७

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ ।  यस सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंककोव्यवसाय विस्तारमा पनि सहयोग...

सिद्धार्थ बैंकको चौथो त्रैमासिक विवरण सार्वजनिकः कुल पुँजीमा २०.५%को वृद्धि access_timeसाउन २६, २०७७

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आ.व. २०७६/७७ को चौंथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । सोअनुसार आ.व. २०७६/७७ मा बैंकको निक्षेप रु. २३.४ अर्र्बले वृद्धि तथा रु. २.५ अर्बको ऋणपत्र निष्काशन गरी रु. २५.९ अर्बको स्रोत संकलन गर्न सफल भएको छ ।  ...

सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा access_timeफागुन २८, २०७६

कपिलवस्तु– सिद्धार्थ बैंकले २०७६ फाल्गुन २८ गते बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त ...

सिद्धार्थ बैंकद्वारा सुर्खेतको विरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम access_timeफागुन ७, २०७६

विरेन्द्रनगर– सिद्धार्थ बैंक लिमिटेडले यूकेएड सक्षम एक्सेस टु फाइनान्सको साझेदारीमा देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएकोमा यही फाल्गुन ५ गते सुर्खेतको वीरेन्द्रनगरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला...

सिद्धार्थ बैंकको ‘सिद्धार्थ सपरच्युनिटी’ योजना access_timeफागुन १, २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधाका लागि डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्दै ‘सिद्धार्थ सपरच्युनिटी’ विशेष छुट योजना ल्याएको छ ।  यो छुट योजना यहि फाल्गुन १, २०७६ देखि सीमित अवधिका लागि मात्र ल्याइएको बैंकले ज...

अब सिद्धार्थ बैंकमा अनलाइनबाटै विदेशी मुद्रा माग गर्न सकिने access_timeपुस १०, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले आफ्नो सेवा सुविधालाई थप सहज र प्रविधिमैत्री बनाउनलाई सस्तो टिकेटसँग सहकार्य गर्दै विशेष सुविधा ल्याएको छ ।  यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले सस्तो टिकेट मार्फत अनलाइन टिकेट खरिद गरिसकेपछि त्यहि प्ल्याटफर्मबाट नै सजिलैसँग विद...

सिद्धार्थ बैंकद्वारा आधुनिक चेक डिपोजिट मेसिन सञ्चालन access_timeमंसिर ४, २०७६

काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरुलाई प्रभावकारी सुविधा पुर्याउने उद्देश्यले आधुनिक चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ ।  हाल यो सुविधा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको छ भने आगामी दिनमा अन्य शाखाहरुमा पनि क्रमशस् बिस्तार गरिने बैंकले ...

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा हसना शर्मा नियुक्त access_timeभदौ १३, २०७६

काठमाडौं– सिद्धार्थ बैंकको भाद्र १२ गतेको सञ्चालक समिति बैठकले हसना शर्मालार्ई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको छ । शर्मासँग कर्मचारी संचय कोषको उच्च व्यवस्थापकीय तहको साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा संचालक समितिको अध्यक्ष तथा संचालकको रुपमा कार्य गरि...