केन्द्रीय संस्करण

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकका शेयरधनीलाई २५.२६ प्रतिशतको आकर्षक लाभांश प्रस्ताव access_timeभदौ ३१, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  मिति २०७६/५/३० मा बसेको सञ्चालक समितिको ३२३औं बैठकले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र १५.२६ प्रतिश...

सिद्धार्थ बैंकको शाखा इनरूवामा access_timeभदौ ३०, २०७६

सुनसरी– सिद्धार्थ बैंकले २०७६ भाद्र ३० गते सोमबार सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्दे...

सिद्धार्थ बैंकको शाखा कालोपुल, नरदेवी र दुधौलीमा access_timeभदौ २३, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले २०७६ भाद्र २३ गते सोमबार काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगाय...

सिद्धार्थ बैंकको शाखा धनुषा र बाँकेमा access_timeभदौ ९, २०७६

काठमाडौं– सिद्धार्थ बैंकले धनुषाको रामानन्द चोक र बाँकेको बीपी चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउन...

सिद्धार्थ बैंकको सात वर्षे ऋणपत्र भदौ ५ देखि बिक्री खुला, ब्याजदर १०.२५ प्रतिशत access_timeसाउन २९, २०७६

काठमाडौं–सिद्धार्थ बैंकको २ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि भदौ ५ गते देखि खुला हुने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र बिक्रीगर्न लागेको हो । ऋणपत्र प्रतिकित्ता हजार रुपैयाँ तोकिएको छ ।  न्युनतम २५ कित्ता र अधिकत्तम १० लाख कित्तासम्मका लागि ...