केन्द्रीय संस्करण

सिताराम पोखरेल

मुसहर बस्तिमा सितारामको ‘अल्कोहलिक लभ’ सार्वजनिक access_timeअसोज १७, २०७६

काठमाडौं – गायक सिताराम पोखरेलले आफ्नो सातौं एल्बम ‘अल्कोहलिक लभ’ मुसहर बस्तिमा बिमोचन गरेका छन् । उनले शुक्रबार आफ्नो जन्मदिनको अवसर पारेर उक्त एल्बम बिराटनगरको जरैयामा रहेको मुसहरबस्तीमा सार्वजनिक गरेका हुन् ।  मुसहरबस्तिका सबैभन्दा बृद्ध ब...