केन्द्रीय संस्करण

सिटी एक्सप्रेस

मानव सेवा आश्रमलाई सिटी एक्सप्रेसको सहयोग access_timeकात्तिक २९, २०७६

काठमाडौं– सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ ।  जाडोयाम लाई लक्षित गरि मानव सेवा आश्रममा आश्रितहरुलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको कम्पनीले जनाएको छ ।  उक्त अवसरम...