केन्द्रीय संस्करण

सिटिजन्स बैंक

सिटिजन्स बैंकद्वारा कोरोना कोषमा ४९ लाख सहयोग, हरेक प्रदेशलाई ७/७ लाख access_timeचैत १७, २०७६

काठमाडौं– कोरोनाभाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिटिजन्स बैंक इन्टरनेसनलले ४९ लाख सहयोग गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उत...

लकडाउनमा पनि सिटिजन्स बैंकका सेवाहरु सातै प्रदेशमा access_timeचैत १६, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवालाई निरन्तरता दिएको छ ।  राष्ट्र बैंकले अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु सुचारु गर्...

सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित access_timeचैत ९, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोनाभाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देश...

सिटिजन्स बैंकद्वारा श्री भृकुटी माध्यमिक विद्यालयलाई सहयोग प्रदान access_timeचैत ४, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोहन्याल शाखाद्धारा मोहन्याल गाउँपालिका वडा नं. ४ खिमडी स्थित श्री भृकुटी माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका छात्रछात्राहरुको पठनपाठनमा मदत हुने हिसाबले एक लाख आर्थिक सहयोग प्रद...

पिछडिएका विद्यार्थीहरुको उत्थानमा सिटिजन्स बैंकको आर्थिक सहयोग access_timeचैत ३, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बिच  एक लाखको चेक आसमानलाई हस्तान्तरण गरिएको हो ।  करिव २९ वर्ष देखि शिक्षा, स्...

सिटिजन्स बैंकद्वारा सडक आश्रित मानव मुक्त अभियान नेपाललाई सहयोग access_timeचैत २, २०७६

काठमाडौं– सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई आर्थिक सहयोग गरेको छ । अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी ‘सम्मान’ नेपालले सडक आश्रित मानव...

सिटिजन्स बैंकद्वारा विद्यालयलाई सहयोग access_timeफागुन २९, २०७६

काठमाडौं– शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई सस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत बिद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख...

सिटिजन्स बैंकद्वारा धनगढीको श्री शारदा माद्यामिक विद्यालयलाई सहयोग access_timeफागुन २७, २०७६

धनगढी– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढी जिल्लाको श्री शारदा माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाखको आर्थिक सहयोग प्रदान गरेको छ ।  विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियो । बैंकले विद्य...

सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पा बीच सहकार्य access_timeफागुन २०, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा, बीच बैंकका ग्राहक महानूभावहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज क...

सिटिजन्स बैंकद्वारा महोत्तरीको विद्यालयलाई आर्थिक सहयोग access_timeफागुन १८, २०७६

काठमाडौं । सिटिजन्स बैंकले महोत्तरी जिल्लाको औरही नगरपालिका —१ स्थित जनता आधारभूत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई ७०,००० आर्थिक सहयोग प्रदान गरेको हो ।  सामाजिक, आर्थिक रूपले विपन्न ...

सिटिजन्स बैंकद्वारा बर्दिवासको राष्ट्रिय आधारभूत विद्यालयलाई आर्थिक सहयोग access_timeफागुन १५, २०७६

बर्दिवास– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीको बर्दिवास नगरपालिका वार्ड नं ३ भब्सी स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ८० हजारको आर्थिक सहयोग प्रदान गरेको छ ।  विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमक...

सिटिजन्स बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीमा विशेष छुट access_timeफागुन ११, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बीच बैंकका ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ...

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा access_timeफागुन ८, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा फाल्गुण  ८ गतेबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । पूजा पाठ गरी बैंकले मोरङको कन्चनबारी (राजवंशी चोक), कास्कीको हस्पिटल चोक (पोखरा) र कैलालीको अत्तरिया तथा सुखड शाखाहरु ...

सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता access_timeमाघ २९, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल र म्याक्स मनि ट्रान्सफर बीच मलेसियालगायत अन्य मुलुकबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी बैंकिङ्ग प्रणालि मार्फत पठाएको विप्रेषण रकम भुक्तानी दिने कार्यका लागि सम्झौता भएको छ ।  यस सम्झौता बमोजि...

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेल बीच सहकार्य access_timeमाघ २८, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एल्लो प्यागोडा होटेल बीच बैंकका ग्राहकहरुलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक महानुभावहरुल...

सिटिजन्स बैंकको नाफा ६९ करोड, निष्क्रिय कर्जा घट्यो access_timeमाघ ६, २०७६

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ ।  दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये नै पहिलोपटक वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले यो अवधिमा ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो ।...

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा access_timeमाघ ५, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा माघ ५ गतेबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।  बैंकले चितवनको टाँडी, लमजुङको भोटेओडार, कपिलवस्तुको जितपुर तथा नुवाकोटको देवीघाट शाखाहरु संचालनमा ल्याएको हो । ...

सिटिजन्स बैंकद्वारा सिरहामा कम्बल वितरण access_timeमाघ २, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी सिरहा जिल्लाको भवानीपुर गाउँपालिकाको ठाडी टोल र नहरा टोल र लक्ष्मीपुर पटारी गाउँपालिकाका विप्पन निसहाय व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ ।  न्यानो कपडाको अभावमा कष्ट...

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने, सम्झौता पत्रमा हस्ताक्षर access_timeपुस २८, २०७६

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसेनले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ ।  बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली २०७३ बमोजिम सिट...

सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा रौतहटको दोस्तियामा access_timeपुस २१, २०७६

रौतहट– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  यसै क्रममा बैंकले रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ५ ...

Page 1 of 2