सिंहदरबार

आजदेखि सिंहदरबारमा ग्यास सिलिन्डर प्रतिबन्ध access_timeभदौ १, २०७९

देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबारमा आजदेखि एलपीजी ग्यास विस्थापन गरिएको छ ।  अर्थमन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत सिंहदरबारको ग्यास चुलो हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेको थियो । सोअनुसार, आज भदौ १ गतेदेखि विद्यु...

सिंहदरबारभित्र पत्राचारको बेहाल, वल्लो घरले पल्लोलाई लेखेको चिठी दुई वर्षदेखि बेपत्ता access_timeसाउन ४, २०७९

सिंहदरबारस्थित संघीय संसद् सचिवालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आँगन एउटै छ । एउटै आँगन भएका दुई भवनमा बसेका सरकारी कार्यालयका अधिकारी यताबाट उता पठाउने उताका आउला भनेर कुरेको दुई वर्षभन्दा बढी भयो तर मन्त्रालयको चिठी संसदीय समितिमा पुग्न सकेको ...

सिंहदरबारको बेथिति: कर्मचारी टाप ! सेवाग्राही मर्कामा (भिडियो) access_timeअसोज ६, २०७८

  समय: बुधबार बिहान साढे ११ बजे । स्थान: नेपालको सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको भुइँतलामा अवस्थित सोधपुछ कक्ष अगाडिको प्रतीक्षालयमा केही कर्मचारी बसिरहेका थिए । उनीहरू काठमाडौँ...

सिंहदरबार प्रवेश गर्ने कर्मचारीको पोशाक जाँच access_timeपुस १, २०७७

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।  सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्वारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरी...

कता हराए मुख्य सचिव ? access_timeमंसिर २६, २०७७

      उदाहरण– एक रथी पूर्णचन्द्र थापा २०७५ भदौ २३ गते नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए । नियुक्त भएको २४ घण्टा कट्न नपाउँदै २४ गते थापाले ४० पृष्ठको ‘प्रधान सेनापति कमाण्ड मार्ग निर्देशन–२०७५’ सार्वजनिक गरे ।...

सिंहदरबारको सुरक्षाका लागि नयाँ कार्ययोजना तयार access_timeमंसिर ७, २०७७

  काठमाडौं । सिंहदरबारमा दैनिक १० देखि १५ हजार मान्छे आवत–जावत गर्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाहेक अधिकांश मन्त्रालय सिंहदरबार परिसरभित्र छन् । सिंहदरबारको सुरक्षाका लागी नयाँ कार्यायोजना तयार गरिएको छ । गृह–मन्त्रालयका उप–सचिव प्रेम...

सिंहदरबार प्रवेशमा कडाइ access_timeसाउन २२, २०७७

काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रणका लागि मुलुकको मुख्य प्रशासनिक कार्यालय सिंहदरबारभित्र सर्वसाधारणको प्रवेशमा कडाइ गरिएको छ ।  काठमाडाँैँ उपत्यकामा कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारी पदाधिकारी, कर्मचारी तथा सेवाग्राहीको स्वास्...

सिंहदरबार प्रवेशमा कडाइ गर्न थालियो access_timeसाउन २१, २०७७

काठमाडौं । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।  यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य...

कर्मचारी खोज्दै सिंहदरबार access_timeफागुन ७, २०७६

संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् । सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको ...

अब सिंहदरबार नयाँ ‘लुक्स’मा : राज्यका तीन अंग एकै ठाउँ, पर्खालदेखि गेटसम्म फेरिने access_timeमाघ २, २०७६

काठमाडौँ । सरकारले नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई नयाँ ढाँचामा व्यवस्थित बनाउने तयारी थालेको छ । सिंहदरबारको एउटै घेराभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अटाउने व्यवस्थित सिंहदरबार बनाउने तयारी थालिएको सहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिका...

सिंहदरबार अगाडि संसद् सचिवालयको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते access_timeमंसिर २३, २०७६

काठमाडौं । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं.प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दु...

११ हजार भोल्टेजको लाइन पड्किएपछि सिंहदरबार अँध्यारो access_timeभदौ ११, २०७६

काठमाडौं– मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत अवरुद्ध भएपछि कामकाज ठप्प भएको छ । दिउँसो १२ बजेतिर सिंहदरबारको पूर्वी गेट छेउ र उर्जा मन्त्रालयको छेउमा ११ हजार भोल्टेजको विद्युत लाइन पड्किएको नेपाल विद्युत प्राधिकरण रत्नपार्क नो लाइटका एक कर्मचारीले जानकारी ...

राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्रै मृत फेला access_timeभदौ ३, २०७६

काठमाडौं । राष्ट्रिय योजना आयोगका एक कर्मचारी सिंहदरबारभित्रै मृत अवस्थामा फेला परेका छन् ।  आयोगका सुब्बा बच्चु केसी कार्यालयमा अृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  उनको मृत्युको कारणबारे नखुले पनि प्रहरी घटनास्थलमा पुगेको छ । केसी मृत भेटिए...

सिंहदरबारभित्रै गैडाको खाग चोरी भएपछि... access_timeसाउन ३०, २०७६

काठमाडौं– नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै गैडाको खाग चोरी भयो । बाघको जुँगा उखेलेर तथा दारा र नङ्ग्रा झिकेर लगियो, बाह्रसिंगे जरायोको सिङ पनि काटेर चोरियो । यो कुनै बनावटी कथा होइन, वास्तविकता हो । सिंहदरबारको मुख्य राणाकालीन भवनमा रहेको बे...