केन्द्रीय संस्करण

सामसङ ग्यालेक्सी ए२१एस

सामसङ ग्यालेक्सी ए२१एस नेपाली बजारमा,  ४८ मेगापिक्सल क्वाड क्यामरा, मूल्य कति ? access_timeअसार ३१, २०७७

काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले २०२० को लागि सबैभन्दा सुलभदरमा ग्यालेक्सी ए स्मार्टफोन अन्तर्गत ग्यालेक्सी ए२१एस प्रस्तुत गरेको छ । अर्थपूर्ण आविष्कारको साथ एक उत्कृष्ट मोबाइलको अनुभव प्रदान गर्नको लागि डिजाइन गरिएको ग्यालेक्सी ए२१एसमा परिष्कृत सुविधाहरू विद्यमान रहेका छन्...