केन्द्रीय संस्करण

सहाना प्रधान

सहाना प्रधानलाई घरेलु बुहार्तन र पार्टीमोह access_timeअसोज १०, २०७७

पुष्पलालका दुई जना आमा थिए । उनकी आफ्नी आमा तर्फ तुलसीमायाबाट पाँच छोरा र दुई छोरी जन्मेका थिए । साथै उनकी कान्छी आमा पूणर्मायापट्टिबाट चार छोरा र तीन छोरी थिए । उनीहरू सबै एउटै घरमा बस्थे । ती सन्तानमध्ये घरमा सबैभन्दा धेरै घोटिनेचाहिँ सहिद गङ्गालाल अर्थात् जेठा छो...

सहाना र पुष्पलालको अमरप्रेम भाँच्ने जमर्काे access_timeअसोज ३, २०७७

सहाना प्रधानको पुष्पलालसँग २००४ सालको जुलुसमा नै भेट भएको थियो । त्यति बेला पक्राउ परेर उनीहरू जेलभित्र सँगै पनि बसेका थिए । त्यसभन्दा अघिको जनसङ्गठन र पछिको पार्टीको काममा समेत उनीहरू जाँगरिला भएर सँगसँगै हिँडेका थिए । २००४ सालदेखि नै पुष्पलालले सहानाको व्यक्त...

सहाना प्रधानकाे समकक्षी मन्त्रीको त्यो तुच्छ शैली access_timeभदौ २७, २०७७

नेपालको नारी जागरणलाई आजको अवस्थामा पुर्‍याउन सहाना प्रधानको प्रबल भूमिका देखिन्छ । २००३ सालदेखि उनी नागरिक आन्दोलनमा सरिक भएकी थिइन् । उनी सडकमा निस्केपछि नारीहरूले पनि ज्यानको बाजी मारेर क्रान्तिमा भाग लिँदा रहेछन् भन्ने उनले प्रमाण प्रस्तुत गरेकी थिइन् ।  ...

सहाना प्रधानको गुन्यूदेखि शिरबन्दीसम्मको मान र अपमान access_timeभदौ २०, २०७७

सहाना प्रधान जनउत्थान या प्रजातन्त्र र नारी जागरणको हिसाबमा राजनीति गर्थिन्; तर अधिकांशचाहिँ विदेशलाई रिझाउन राजनीति गर्थे । त्यसैले उनीहरूको सोचको बीचमा ठूलो खाडल थियो तापनि उनी भनिरहन्थिन्— ‘महिलाहरूलाई अझै प्रजातन्त्र आएको छैन ।’ वास्तवमा गणेशमान...

नेहरुलाई कालो झण्डासँगै सहाना प्रधानलाई जेल access_timeभदौ ६, २०७७

सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी थिइन् । २००७ सालको क्रान्ति सफल भएपछि २००८ साल असार २ गते भारतका प्रधानम...

सहाना प्रधान नेपाल आउँदाकाे दु:खद‍्यात्रा access_timeसाउन २४, २०७७

सहान प्रधानका घरमा नौँ जनाको परिवार थियो । ती नौँ जना नै घर छाडेर रेल चढ्न हिँडेका थिए । त्यतिखेर उनीहरूका भरपर्दो साथी सेतु नाउँ गरेका नरहरि खनाल थिए । साथै लडाइँमा टिक्न नसकेका बन्दुकधारी सिपाहीहरु पनि उनीहरुका दलमा मिस्सिएका थिए ।  अनि खनाल र  ...

सहाना प्रधानले म्यान्मामा भोगेको कष्ट access_timeसाउन १७, २०७७

सहाना प्रधानका बुबा शङ्करलाल प्रधानले नेपालीको बाहुल्य भएको ठाउँ रोजेर म्यान्माको प्यिन ऊ ल्विनमा आफ्नो कर्म थलो बनाएका थिए । म्यान्मालाई त्यतिखेर बर्मा भनिन्थ्यो भने प्यिन ऊ ल्विनलाई मेम्यो भनिन्थ्यो । त्यतिखेर प्यिन ऊ ल्विन पुगेपछि नेपाल पुगेजस्तै मानिन्थ्यो । साथै अहिलेसम्म पन...

सहाना प्रधानको जन्म र शिक्षा access_timeसाउन १०, २०७७

काठमाडौँमा सुनजस्तो जीवन भोगिरहेका शङ्करलाल प्रधानको परिवार सहाना प्रधानको जन्म ताका भने पित्तलजस्तै जीवन भोगाइका क्रममा झरिसकेको थियो । शङ्करलाल प्रधानले पारिवारिक अनुशासनको कठोर रीत र आर्थिक कठिनाइसँग युद्ध गरिरहेका बेला सहाना प्रधानको जन्म भएको थियो ।  सह...

सहाना प्रधानका बाजे र बाबुको कथा access_timeसाउन ३, २०७७

सहाना प्रधानको पुर्ख्यौली थलो काठमाडौँको साँखु थियो । यिनीहरू नेपालका आदिवासी थिए । यिनीहरू नेवार जातिका ‘‍स्यापु’मा दरिन्थे । तिनै स्यापुका वंशज लक्ष्मणलाल स्यापुचाहिँ सहानाका बाजे थिए । कालान्तरमा स्यापुहरू साँखुबाट भक्तपुरमा झरे । भक्तपुरमा उन...

ढुङ्गाको कापमा झाङ्गिएको पीपल हुन् सहाना प्रधान access_timeअसार २७, २०७७

[नेपालको लोकतान्त्रिक, वामपन्थी तथा महिला आन्दोलनकी अग्रणी नेतृ सहाना प्रधानको ९३ औँ जन्मजयन्ति हो आज l नेपाली कम्युनिस्ट आन्दोलनका प्रणेता र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जीवन संगिनी हुन् सहाना प्रधान l तर, सात दशक लामो राजनीतिक जीवन, त्यस क्रममा सहा...