सहयोग

भरतमोहन अधिकारी फाउण्डेसनद्वारा ज्येष्ठ नागरिकलाई मोबाइल वितरण access_timeभदौ २, २०७९

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ ।  प्रतिष्ठानले ललितपुरको बुङमतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ । कक्षामा सहभा...

गैँडाकोट नगरपालिकाद्वारा प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान access_timeसाउन १४, २०७९

नवलपरासीको गैँडाकोट नगरपालिकाले प्रहरीलाई विपद् व्यवस्थापन सामग्री प्रदान गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको निर्णयअनुसार विपद् व्यवस्थापन कोषको रु एक लाख २० हजारमा खरिद गरेको उद्धारमा सहयोगी हुने सामग्री इलाका प्रहरी कार्यालय गैँडाकोटलाई प्रदान गरिएको हो ।&...

उपचारारत बलात्कृत बालिकालाई सहयोग प्रदान access_timeफागुन ७, २०७७

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालको बालरोग कक्षमा उपचारारत बलात्कृत बालिकाको उपचारका लागि सहयोग रकम प्रदान गरिएको छ ।  गत माघ १ गते रुपन्देहीको तिलोत्तमा–१५ की ५ वर्षीया बालिका बलात्कृत भएकी बालिकाको समाचार 'रातोपाटी अनलाइन डट कम...

दुःखीलाई दुःखीले दिएको ‘ १५५ रुपैयाँ’ access_timeकात्तिक २७, २०७७

सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिइन् । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी अर्की महिला सहयोगको हात फैलाउँदै थिइन् । “मेरी छोरी बिरामी छिन्, उपचार गर्न केही सहयोग गर्नुहोस् न”, भीड...

अनेरास्ववियूद्वारा जनयुद्धका घाइतेलाई आर्थिक सहयोग access_timeसाउन २४, २०७७

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले संघीय गणतन्त्र प्राप्तिका निम्ति भएको आन्दोलनका सम्पूर्ण घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ। बिहीबार दस वर्षे जनयुद्धका क्रममा गोली लागि घाइते भएर हाल क्यान्सरविरुद्ध लडिरहेका तत्...

आश्रमलाई खाद्यान्न सामग्री सहयोग access_timeसाउन ६, २०७७

काठमाडौं – नेपाल विद्यार्थी संघ धादिङ – काठमाडौँ सम्पर्क समितिले तारकेश्वर न.पा.-७ मा अवस्थित नवजीवन परोपकार वृद्धाश्रमलाई खाद्यन्न सामग्री सहयाेग गरेकाेछ । विपी कोइरालाको ३८ औँ स्मृति दिवस पारेर गरिएकाे साे कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप...

इन्जिनियर दम्पत्तिद्वारा दैनिक ज्याला मजदुरी गर्ने ५० परिवारलाई ६ हजारका दरले सहयोग गर्ने घोषणा access_timeचैत ११, २०७६

काठमाडौं । काभ्रेको नमोवुद्ध नगरपालिका वडा नम्बर १० स्थायी घर भइ हाल वुद्धनगर काठमाडौंमा बस्ने इन्जिनियर दम्पत्ति मंगलाल श्रेष्ठ र रुक्मिणी श्रेष्ठले अति विपन्न ५० परिवारलाई सहयोग गर्ने घोषणा गरेका छन् ।  कोरोना भाइरसको कारण मुलुक नै लकडाउनमा गएपछि दैनिक ज्याला ...

चन्दा उठाएर बुबाको किरिया गर्न लागेका मनिषलाई गोकर्ण बिष्टले गरे १० हजार सहयोग access_timeफागुन २५, २०७६

काठमाडौं । चन्दा उठाएर बाबुको किरिया गर्दै गरेको समाचार रातोपाटीमा प्रकाशित भएपछि गुल्मीका सांसद तथा पूर्वमन्त्री गोकर्णराज बिष्टले व्यक्तिगतरुपमा १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।  फागुन २४ गते शनिवार रातोपाटीमा यस सम्बन्धमा समाचार प्रकाशन भएपछि बिष्टले यस्तो...

फिल्मकर्मी भट्टराईको परिवारलाई निर्देशकको सहयोग access_timeफागुन २०, २०७६

काठमाडौं । स्वर्गीय फिल्मकर्मी केशव भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकहरुले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन् ।  निर्देशक समाजकी अध्यक्ष...

धादिङ समाज युएईद्वारा मिर्गौला पीडितलाई रु ५० हजार सहयोग access_timeपुस २९, २०७६

धादिङ समाज युएईले धादिङ नीलकण्ठ नगरपालिका–११ गैरीगाउँका स्थायी बासिन्दा जीतबहादुर गुरुङको उपचारका लागि रु ५० हजार सहयोग गरेको छ । समाजका उपाध्यक्ष ईश्वर भट्टले आज पत्रकार सम्मेलन गरी मिर्गौला रोगबाट पीडित आर्थिक अवस्था अत्यन्तै दयनीय भएका गुरुङको उपचारमा सहयोग...

युएईले दियो फोहोरबाट ऊर्जा उत्पादन गर्न नेपाललाई १ करोड अमेरिकी डलर access_timeपुस २७, २०७६

युएई । संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।   अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवस...

नेकपा निकट प्रवासी संगठनद्वारा पहिरो पीडितलाई सहयोग access_timeकात्तिक ४, २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भारतमा रहेको नेपाली  प्रवासी संगठनले गुल्मीको सत्यवतीका बाढी पहिरो पीडितहरुलाई सहयोग उपलब्ध गराएको छ ।     गत साउन ६ गते रातिको अविरल बर्षाका कारण साउन ७ गते विहान आएको बाढी पहिरोबाट १३ जना आफन्त...

जन्मदिनको खर्च बिरामीको उपचारमा खर्चिए कांग्रेसका जिल्ला नेता पन्थीले access_timeअसोज ११, २०७६

 गुल्मी । नेपाली काँग्रेस गुल्मीका  जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले  आफ्नो जन्मदिनमा खर्चिने रकम बचाएर बिरामीको उपचारमा  खर्चिएका छन् ।     पन्थीले आफ्नो ४५ औं जन्मदिन शुक्रवार परेको र  त्यस दिन खर्च गर्ने रकम बचाएर गुल्मीको म...