केन्द्रीय संस्करण

सशस्त्र प्रहरी

समाचार प्रभाव : सशस्त्र प्रहरीमा बढुवा पदपूर्तिको लागि आह्वान access_timeअसार ११, २०७७

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायब निरीक्षक (सई)मा बढुवा पदपूर्तिको लागि आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, नेपालको लेखा उपसमूहमा रिक्त रहेको १५ सई र ४६ असईको बढुवा पदपूर्तिको लागि आह्वान गरेको बढुवा समितिका सदस्...

गृह मन्त्रालयको अनिर्णयका कारण सशस्त्र प्रहरीका ३०० जनाको करियर चौपट access_timeअसार ७, २०७७

माओवादी युद्ध चर्किदै गएपछि सरकारले नेपाली सेना र नेपाल प्रहरीका बीचमा एक अर्को शक्तिको आवश्यकता महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही नेपाल प्रहरीबाट ल्याइ २०५७ सालमा सशस्त्र प्रहरी बल गठन गरिएको थियो । सशस्त्र प्रहरी बल, नेपालका पहिलो प्रहरी महानिरीक्षक (आईजीप...

गागामा अब सशस्त्रको गुल्म, यस्तो छ तयारी access_timeजेठ ३, २०७७

दार्चुला – दार्चुला जिल्लाको व्यास गाउँपालिका–१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ ।  बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सश...

कालापानीमा पहिलो पटक सशस्त्र प्रहरी access_timeबैशाख ३०, २०७७

दार्चुला – सरकारले कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने भएको छ। व्यास गाउँपालिका–१ मा पर्ने गागा क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बीओपी स्थापना हुन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म दार्चुलाका गुल्मपति डम्मरबहादुर बिष्टले जानक...

सुदूरपश्चिममा सीमाक्षेत्रमा आवागमन रोक्न सशस्त्र प्रहरीको ११ अस्थायी पोष्ट access_timeचैत २६, २०७६

भारतीय सीमाक्षेत्रमा आवतजावतमा थप कडाइ गर्न सशस्त्र प्रहरीका ११ अस्थायी पोष्ट खडा गरी उच्च सुरक्षा सतर्कता अपनाएको छ । सशस्त्र प्रहरी बल ३५ नं गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर शाहुका अनुसार स्थापना गरिएका ११ अस्थायी पोष्टमा २२० जवानलाई परिचालन गरिएको छ । सीमा क्षेत्...

सशस्त्र प्रहरी र एसएसबीबीच ५ बुँदे सहमति access_timeफागुन ११, २०७६

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्...

सशस्त्र प्रहरीका ६ जना एसएसपीको बढुवा access_timeमाघ १३, २०७६

काठमाडौं । सशस्त्र प्रहरीका ६ एसएसपीहरुको बढुवा सिफारिस भएको छ । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बढुवा समितिको वैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो । बढुवा सिफारिस हुनेमा एसएसपीहरु केवी ब्रमाचार्य, वंशिधर दा...

भारतले नेपालतर्फ च्यापेर निर्माण गरेका पिलर सशस्त्र प्रहरीले हटायो access_timeमाघ २, २०७६

रौतहट । सशस्त्र प्रहरीको सक्रियतामा नेपाल भारत सिमाना छुट्टयाउने दशगजा क्षेत्रमा अनाधिकृत रुपमा निर्मित दर्जनौ घरटहरा हटाइएको छ । सशस्त्र प्रहरी ११ नम्बर हेडक्वार्टरका प्रमुख एसपी रवनराज कर्णजितको नेतृत्वमा सदरमुकाम गौर देखी परोहा, ईशनाथ लगायत स्थानीय तहसँग टाँसिएका भारत...

सशस्त्र प्रहरीद्वारा पेस्तोल बरामद access_timeमंसिर २०, २०७६

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद गरेको छ ।  सशस्त्र प्रहरी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ६ धबौलीबाट एक थान पेस्तोल, सोमा प्रयोग हुने ५ राउण्ड गोली र एक म्यागजिन बरामद गरेको हो । इन्डियन ओरनान्स...

सशस्त्र प्रहरीद्वारा ठूलो परिणाममा पटका बरामद access_timeकात्तिक १, २०७६

झापा– सशस्त्र प्रहरीले काँकडभिट्टा सीमा नाकाबाट ठूलो मात्रामा बिस्फोटक पदार्थ पटाका बरामद गरेको छ । शुक्रबार बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको मोबाइल टोली ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो ।  भारतबाट भन्सार छलेर दैनिक र...

अख्तियारद्वारा सशस्त्र प्रहरी हवल्दार नियन्त्रणमा access_timeअसोज १०, २०७६

बुटवल– पश्चिम नवलपरासीको सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा कार्यरत सहायक हवल्दार घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले सहायक प्रहरी हवल्दार ज्ञानेन्द्र मौरीयलाई ७ हजार घुस रकमसहित आज दिउँसो पक्राउ गरेको आयोगका स...

सशस्त्र प्रहरीले राजमार्गको सुरक्षा गर्ने access_timeअसोज ७, २०७६

चितवन– चाडपर्वका समयमा राजमार्ग क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरी परिचालन गरिने भएको छ ।  जिल्ला सुरक्षा समितिले चाडपर्वका समयमा जिल्लाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन राजमार्गमा सशस्त्र प्रहरी परिचालन गर्न लागेको हो । प्रमुख जिल्ला ...

राजनीतिक दलका नेता रिझाउन सशस्त्रको दुरुपयोग access_timeसाउन ३०, २०७६

सशस्त्र प्रहरी नेतृत्व पंक्तिले आफ्नो जनशक्ति राजनीतिक दलका नेता रिझाउन दुरुपयोग गरिरहेको पाइएको छ। अधिकांश नेताले आफ्नो पदीय शक्ति देखाई सशस्त्रलाई त्यस्तो जनशक्ति परिचालन गर्न बाध्य पारेको हो। सशस्त्र प्रहरी बल मुख्यालयबाट अन्नपूर्णलाई प्राप्त विवरणमा सशस्त्रले कुल पाँच सय...