केन्द्रीय संस्करण

सवारी साधन

सिंहदरबार अगाडि संसद् सचिवालयको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते access_timeमंसिर २३, २०७६

काठमाडौं । सिंहदरबार पश्चिम मूल ढोकाअघि आज संसद्को सवारी साधनसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहान सवा ११ बजे गलत दिशाबाट आइरहेको सरकारी नं.प्लेटको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार यात्रु महोत्तरीका २२ वर्षीय सलन बरालको दु...

भरतपुरमा सवारीको ठक्करबाट एक पुरुषको मृत्यु access_timeमंसिर १६, २०७६

चितवन । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको स...

उपनिर्वाचन २०७६ : मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधनमा रोक access_timeमंसिर १२, २०७६

कास्की । जिल्ला प्रशासन कार्यालयले कास्की क्षेत्र नं–२ मा यही मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनका अवधिमा अति आवश्यक सेवा सवारीसाधन बाहेकका सवारी साधनको प्रवेश र सञ्चालनमा रोक लगाएको छ । मङ्सिर १३ गते राति १२ः०० बजेदेखि सो बन्देज शुरु भएपछि निर्वाचनको अवधि...

उपत्यकामा सवारी साधनको बाटो निर्धारण हुन सकेन access_timeकात्तिक २२, २०७६

काठमाडौं– काठमाडौँ उपत्यकामा कुन मार्गमा कस्ता र कति मात्रामा सवारी साधन चल्ने भनी निर्धारण हुनसकेको छैन । मार्ग निर्धारण हुन नसक्दा कतिपय मार्गमा आवश्यकताभन्दा बढी सवारी साधन हुँदा सवारी चाप बढी छ भने ग्रामीण क्षेत्रमा सवारी साधन कम मात्रै चल्दा स्थानीयवासी हैरान...

स्वास्थ्य मन्त्रालयका गाडीमा मन्त्रीका छोरादेखि सचिवका छोरीसम्मको रजाइँ access_timeभदौ ३०, २०७६

मन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव तथा सचिवालयअन्तर्गत नियुक्त सल्लाहकारलाई सवारी साधन (गाडी) उपलब्ध गराउन कुनै व्यवस्था छैन ।   तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्रीका स्वकीय सचिव र अवैतनिक सल्लाहकालाई पहुँच र प्रभावका भरमा चालकसहित सरकारी सवारी साधन उपलब्ध...

प्युठानमा १९ सवारी साधन कार्वाहीमा access_timeभदौ १७, २०७६

बुटवल– प्युठान जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संयुक्त रुपमा राजमार्गमा सवारी साधन चेक जाँच गर्ने क्रममा १९ वटा सवारी साधनले ट्राफिक नियम पालन नगरेको पाइएपछि प्रहरीले कार्वाही गरेको छ । १ सय ७० वटा सवारी साधन चेक जाँच गरिएको  र उक्त संख्याका स...

पार्किङ गरेका सवारीको ब्याट्री गायब: चारजना पक्राउ access_timeभदौ १५, २०७६

भक्तपुर- महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनको ब्याट्री चोरी गर्ने समुहका चार जनालाई पक्राउ गरेको छ ।  बिगत केही महिनायता भक्तपुर जिल्ला विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारी साधनहरुबाट ब्याट्री हराउन थालेको गुनासो आएपछि प्रहरीले चोरी गर्ने पक्राउ गरेको ह...