केन्द्रीय संस्करण

सवारी दुर्घटना

बोलेरो र यात्रुवाहक बस एकापसमा ठोक्किँदा एकको मृत्यु access_timeअसोज २६, २०७६

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठ...

चितवनको सेती दोभानमा सवारी दुर्घटना, चार घाइते, एकको अवस्था गम्भीर access_timeअसोज ३, २०७६

चितवन- चितवनमा सवारी दुर्घटना हुँदा चार जना  घाइते  भएका  छन् ।  जिल्ला  प्रहरी कार्यालय चितवनका  अनुसार  आज  दिउँसो ४ः५५ बजे भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ जांँदै गरेको ना१ज...

भरतपुरमा भ्यान दुर्घटना, एक जनाको मृत्यु access_timeभदौ ३१, २०७६

चितवन– भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ...

काठमाडौंको चन्द्रागिरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु access_timeभदौ २८, २०७६

काठमाडौं- काठमाडौँको चन्द्रागिरि नगरपालिका–१४ मा सवारी दुर्घटना हुँदा आज एकजनाको मृत्यु भएको छ । चन्द्रागिरीको मुख्य सडकमा ना६ख २७४४ नंको ट्रकले बा८९प ४३२९ नंको मोटरसाइकललाई दिउँसो ठक्कर दिँदा मोटरसाइकल पछाडि बस्ने चन्द्रागिरि नगरपालिका–८ बौथलीका २२ वर्...

दुर्घटनामा एकको मृत्यु access_timeभदौ ९, २०७६

चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।  पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२३ ...

थाइल्यान्डमा मजदूर बोकेको भ्यान ट्रकसँग ठोक्कियो, ११ जनाको मृत्यु access_timeभदौ १, २०७६

बैंकक– थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् ।  भ्यानमा भिसा नवीकरणका लागि लाओसका कामदारहरु सवार...