केन्द्रीय संस्करण

सरिता गिरी

जहाँ जान्छिन् सरिता गिरी, त्यही मच्चाउँछिन् उधुम ! access_timeसाउन १०, २०७७

काठमाडौं । लिपुलेक, कालापानी, लिम्पियाधुरासहितको नक्सा सरकारले जारी गरेपछि सबै दल र सांसदहरुले त्यसको समर्थन गरे । तर एक्लो वृहस्पतिका रुपमा उभिएकी सरिता गिरीले तथ्य र प्रमाणविना नै सरकारले नक्सा जारी गरेको भन्दै विरोधमात्र गरिनन्, पार्टीको निर्देशनलाई समेत बेवास्ता ...

सरिता गिरीले दायर गरिन् सर्वोच्चमा रिट access_timeअसार २८, २०७७

काठमाडौँ । तत्कालिन समाजवादी पार्टीबाट कारवाहीमा परेकी नेतृ सरिता गिरीले पार्टीको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेकी छिन् । उनले तत्कालिन समाजवादी पार्टी, हालको जनता समाजवादी पार्टी, प्रतिनिधिसभा, संसद सचिवालय, निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेकी हुन् । ...

पार्टीबाट निष्काशनअघि स्पष्टीकरणस्वरुप सोधिएका तीन प्रश्नमा के थियो सरिता गिरीको जवाफ ? access_timeअसार २३, २०७७

काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । पार्टीको साधारण सदस्यसमेत नरहेपछि गिरी सांसद पदबाटसमेत मुक्त भएकी छन् । सरकारले देशको नयाँ राजनीतिक एवं प्रशासनिक नक्सा जारी गरेदेखि नै असन्तुष्ट जनाउँदै आएक...

उपेन्द्र यादवले पठाएको दूतलाई समेत गिरीले भनिन्, ‘विधेयक फिर्ता लिन्न, पार्टीले कारवाही गरे गरोस्’ access_timeजेठ २९, २०७७

काठमाडौँ । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई संसद सचिवालयबाट विधेयक फिर्ता लिन आग्रह गर्न नेताहरु उनकै घरमै पुगेका छन् । समाजवादी पार्टीको संसदीय दलले विधेयक फिर्ता लिन दिएको निर्देशन पत्र बुझाउन हिजो सांसद गिरीलाई पटक–पटक फोनबाट सम्पर्क गर्दा फोन उठेको ...

‘संसदमा भारतीय चेलीको दादागिरी’ : सांसद चौधरीलाई कारवाही गर्न सरिता गिरीको माग access_timeजेठ २३, २०७७

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएक...

पूर्वाधार कर फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी access_timeफागुन १८, २०७६

काठमाडौँ । समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद सरिता गिरीलाई बोल्न समय दिएका थिए । पार्टीका तर्फ...

नेकपा कमिसनबिना एक कदम पनि चल्न नसक्ने भएको छ: सरिता गिरी access_timeफागुन १३, २०७६

काठमाडौं । सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ...

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुले जिम्मा लिनुपर्छ:  सरिता गिरी access_timeमाघ २८, २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भएका निर्णयहरुको जिम्मा लिनुपर्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफ्नो नाम ...