सम्पादकीय

सर्वोच्चले सम्झाइदिएको दायित्व access_timeअसार २९, २०७८

सर्वोच्च अदालतले सोमबार चारवटा महत्त्वपूर्ण निर्णय सुनायो । एक– केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक छ, संसद् पुनःस्थापना हुन्छ । दुई– संसद्को अधिवेशन साउन ३ गतेभित्र बोलाउनू । तीन– राष्ट्रपतिले असार २९ गते मंगलबार बेलुका ...

शिक्षामन्त्रीको नश्लवाद : कम्युनिस्टका नाममा कलंक access_timeअसार ११, २०७८

अमेरिकाको हारवर्ड युनिभर्सिटीका प्रोफेसर हेनरी लुईस काला जातिका व्यक्ति हुन् । सन् २००९ को घटना हो, उनी केही दिनका लागि घर बाहिर गएका थिए । घरमा आउँदा चाबी खुलेन । उनले चाबी फोरेर घरभित्र पस्ने प्रयास गरे । यस क्रममा छिमेकीको घरसम्म डाङडाङ–डुङडुङ आवाज आ...

सर्वोच्चको जनअपेक्षित स्वागतयोग्य फैसला access_timeफागुन ११, २०७७

  अन्ततः प्रतिनिधिसभा विघटन गरेर चुनावको घोषणा गरेका प्रधानमन्त्री केपी ओली र उनका कोटरी गुटको स्वेच्छाचारी कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन,...

आजको सम्पादकीय : सडकबाट उठाइएका दृष्टिविहीन भन्छन्, ‘हामीलाई उठाएर सरकारले के पाउँछ ? access_timeमाघ १०, २०७६

आज माघ १० गते शुक्रबार प्रकाशित मुख्य दैनिक पत्रिकाले काठमाडौंका सडकहरुमा दृष्टिविहीनहरुले गीत गाएर माग्न नपाउने व्यवस्था, मुलुकको अर्थतन्त्र रेमिट्यान्स आयमा निर्भर रहे पनि रेमिट्यान्स पठाउने नेपालीले भोग्नु परेको ठगीको मार, भ्रष्टाचारको नियती एवं नेकपाले लागू गरेको आचा...

आजको सम्पादकीय : प्रधानमन्त्रीको शासकीय नैतिकतामाथि प्रश्न access_timeमाघ ९, २०७६

आज माघ ९ गते बिहीबार प्रकाशित विभिन्न राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन पद्धती, पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा प्रधानमन्त्रीले गरेको हस्तक्षेप, उखु किसान निरन्तर ठगिनु परेकोजस्ता विषयमाथि सम्पादकीय लेखेका छन् ।  प्रधानमन्त्र...

आजको सम्पादकीय : रोपिँदै छन् फासीवादका बिउहरु ! access_timeपुस २७, २०७६

आज पुस २७ गते आइतबार काठमाडौँ उपत्यकाबाट प्रकाशित मुख्य दैनिक पत्रिकाले धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय युवा ओमप्रकाश महतोको हत्या, तनहुँ हाइड्रोमा भएको ढिलासुस्ती, सरकारी अस्पतालको कमजोर व्यवस्थापन एवं अमेरिका–इरान द्वन्द्वका कारण नेपालमा प...

आजको सम्पादकीय : अरुको देखेर नचेतेकाहरु तस्करको फन्दामा, सडक दुर्घटनाको त्रासदी access_timeपुस १, २०७६

आज प्रकाशित मुख्य दैनिक पत्रिकाहरुले मनग्य आर्जन गर्ने लालसामा लागेका नेपालीहरु मानव तस्करको फन्दामा परेको, कूटनीतिक नियुक्तीमा देखिएको समस्या र हालै भएको सडक दुर्घटनालगायतका विषयमा सम्पादकीय लेखेका छन् ।  कान्तिपुर दैनिकले ‘जसरी पनि अमेरिका !’ श...

आजको सम्पादकीय : कर्मचारीलाई सल्लाहकारको प्रवचन, सरकारको मनसाय नबुझेको भन्दै चेतावनी access_timeमंसिर २९, २०७६

आज प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले प्रधानमन्त्रीका सल्लाहकारले सबै मन्त्रालयका प्रवक्तालाई बोलाएर दिएको निर्देशन, विकास निर्माणमा भएका ढिलासुस्ती एवं अनियमितता र बेलायतमा भएको निर्वाचनका विषयलाई सम्पादकीय बनाएका छन् ।  अन्नपूर्ण पोस्ट्ले सल्लाहकारले कर्मचारीतन्...

आजको सम्पादकीय : सफल साग, झनै सफल देखिए खेलाडी access_timeमंसिर २६, २०७६

आज प्रकाशित विभिन्न राष्ट्रिय दैनिकले हालै सम्पन्न दक्षिण एसियाली राष्ट्रका महाकुम्भ खेल मेलाका रुपमा परिचित दक्षिण एसियाली खेलकूद(साग)मा नेपाललाई प्राप्त भएको सफलता एवं मानव विकास सूचकांक(एचडीआई)मा नेपालको स्तर झिनो सुधार भएको विषयलाई सम्पादकीय बनाएका छन् ।  ...

आजको सम्पादकीय : यौन दुव्र्यवहार र भ्रष्टाचारदेखि सागको सानसम्म access_timeमंसिर २५, २०७६

आज प्रकाशित मुख्य दैनिक पत्रिकाले सांसदमाथि हुँदै आएको भनिएको यौन दुव्र्यवहार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अगाडि बढाएको भ्रष्टाचार निवारण अभियान र मंगलबार सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद(साग)को सफलताका विषयमा सम्पादकीय लेखेका छन्  । कान्तिपुर दैनिक...

आजको सम्पादकीय : चुनावी परिणामले नेकपालाई प्रश्न, प्रमलाई डेढ दर्जन दातृ निकायको पत्र र सागको प्रशंसा access_timeमंसिर १७, २०७६

आज काठमाडौं उपत्यकाबाट प्रकाशित हुने विभिन्न राष्ट्रिय दैनिकले देशको समसामयिक राजनीतिक, आइतबारदेखि सुरु भएको दक्षिण एसियाली खेलकुद एवं वैदेशिक लगानी र पूर्वाधार विकासका विषयमा विषयमा सम्पादकीय लेखेका छन् ।  आजको अन्नपूर्ण दैनिकले संघ, प्रदेश संसद् र स्यानीय ...