केन्द्रीय संस्करण

समिति

आयोगहरुको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन access_timeसाउन १४, २०७७

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले विभिन्न तीनवटा आयोगको वार्षिक प्रतिवेदन अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथि अध्ययन गर्न उपसमि...

गणपुरक संख्या नपुगेपछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित access_timeसाउन १३, २०७७

काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसधाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो ।  धेरै स...

वन पैदावारको टेन्डर प्रक्रिया खुल्ला गर्न उद्योग समितिले दियो निर्देशन access_timeअसार २९, २०७७

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम उपभोक्ता हित समितिले वन पैदावार बिक्रीसम्बन्धी रोक्का रहेका सबै टेन्डर प्रक्रिया खुल्ला गर्न वन तथा वातावरण संरक्षण मन्त्रालयलाई निर्देशन दिएको छ ।  सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघि उद्योग व्यवसायी तथ...

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी access_timeअसार २७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितको विपद् व्यवस्थापन परिषद्को बैठकमा राखेका छन् । शनिबार विहान १० बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी द...

सरकारले बनाएको मापदण्डका कारण उद्योग दर्ता हुन सकेन access_timeअसार १६, २०७७

घरेलु तथा साना उद्योगीहरुले सरकारले उद्योग दर्ता नगरिदिँदा अधिकांश उद्योग दर्ता बिना नै सञ्चालन गर्नुपरेको गुनासो गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उपस्थित भएका साना तथा घरेलु उद्योगीहरुले सरका...

सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराउन निर्देशन access_timeअसार १२, २०७७

संसदीय समितिले सबै सामुदायिक विद्यालय, स्थानीय तह, स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सुविधा छिटो उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।  संघीय संसद प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले सबै स्थानीय तह, वडा कार्यालय र सरकारी स्वास्थ्य तथा शि...

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि ६ वटा कार्यदल गठन access_timeचैत ८, २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि विभिन्न ६ वटा कार्यदल गठन गरेको छ ।  शनिबार राति सम्पन्न कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले ६ वटा कार्यदल गठन गरेको हो । कार्यदल समिति मातहत ...

६ महिनामा पूँजीगत खर्च १९ प्रतिशत, सांसदहरुको असन्तुष्टि access_timeफागुन ७, २०७६

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पूँजीगत खर्च १९ प्रतिशतमात्र रहेको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका छन् । बुधबार बसेको अर्थ समितिको बैठकमा सांसदहरुले अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगको कार्यप्रति असन्तुष्टि जनाएका हुन् । सांसदहरुले सरकार शक्तिश...

नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन access_timeपुस २९, २०७६

काठमाडौँ। संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ ।  मंगलबार बसेको संसदको विकास तथा प्रविधि समितिको बैठकले राणाकालीन सो भवन रेट्रोफिटिङ गरेर प्रयोगमा ल्याउन सक्ने अवस्था नरहेको भन्दै भत्काएर स्...

सूचना प्रविधि विधयेकमा रस्साकस्सी : पास हुनै लागेको विधेयक काँग्रेसले रोक्यो access_timeपुस ८, २०७६

नेपाली काँग्रेसले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ८८ देखि ९४ सम्म संशोधन गरेर मात्र पास गर्न अडान लिएको छ ।  मंगलबार विधेयक पारित गर्ने गरी संसदको विकास तथा प्रविधि समितिको बैठक बसेपनि काँग्रेसका सांसदहरुले अडान लिएपछि स्थगित भएको ...

संसदीय समितिमा सांसदहरुबीच ठट्टा : कोही नगएको भए कसरी देखियो माकुराको जालो ? access_timeकात्तिक २८, २०७६

बिहीबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो । बैठकको एजेण्डा थियो–संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल ।  छलफलका क्रममा विधेयकको दफा ५० मा राखिएको संशोधित विषयमा छलफल च...

संसदीय समितिमा चिनियाँ उपमन्त्रीको टोली : सभापति श्रीवास्तवले राखे चीन घुम्ने प्रस्ताव access_timeकात्तिक ७, २०७६

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुसँग चिनियाँ बजार अनुगमनका लागि राज्य प्रशासन उपमन्त्री ट्याङ जुन नेतृत्वको टोलीले बिहीबार छलफल गरेको छ ।  छलफलमा मन्त्री जुनसँगै बजार अनुगमन गर्ने उच्च निकायका अन्य ४ प्रतिनिधि सहभागी ...

अङ्गीकृत नागरिकताबारे समितिमा चर्काचर्की, विदेशी बुहारीलाई बिहेको १५ वर्षपछिमात्रै नागरिकता ! access_timeभदौ २५, २०७६

काठमाडौं–सांसदहरुले बिबाह गरेर नेपाल आउने विदेशी महिलालाई नागरिकता दिन कडा प्रावधान राखिनुपर्ने माग गरेका छन् ।  उनीहरुले एक हातमा सिन्दूर र अर्को हातमा नागरिकता दिने कार्य कुनैपनि हालतमा स्वीकार्य नहुने भन्दै बैबाहिक अङ्गीकृत नागरिकता दिनेबारे कडा...