केन्द्रीय संस्करण

समाजवाद

समाजवादभित्र दलित र सिल्पीको बहस access_timeकात्तिक २८, २०७६

दलित समुदाय इतिहासमा पटक पटक विभिन्न बहानामा अपमानित, अपहेलित र उपेक्षित हुँदै आएका छन् । लोकतन्त्र प्राप्तिपछि पनि राजनीतिक बजारमा फेरि विगतमाझैँ दलित समुदायलाई अपमानित हुनेगरी नयाँ शब्दको खेती हुँदैछ । त्यसमा पनि हरेक हिसाबले युगौँदेखि विभेद र उत्पीडनमा पारिएक...

श्रमिक वर्गीय सत्ता र समाजवाद access_timeकात्तिक १९, २०७६

  जनयुद्धकालीन माओवादी पार्टीले उत्पीडित वर्ग, जाति, क्षेत्र, महिला विरुद्धको सामन्तवादी उत्पीडन अन्त्य गर्ने भनेको हो । साथसाथै, साम्राज्यवाद तथा विस्तारवादविरुद्ध राष्ट्रिय स्वाधीनताको आन्दोलनबाट यस्तो उत्पीडन अन्त्य गर्ने भनेको हो । तर, जनयुद्धको जगमा जनआन्दोलन हुँदै ...

समाजवाद र नवमानवको सिर्जना access_timeअसोज २२, २०७६

यो ऐतिहासिक लेख चे ग्वेभाराले कार्लोस क्वीजानोलाई पत्रको रुपमा लेख्नुभएको थियो । कार्लोस उरुग्वे नामक ल्याटिन अमेरिकी देशको राजधानी मोन्टेभिदेओबाट प्रकाशित हुने वामपन्थी साप्ताहिक पत्रिका Marcha का सम्पादक थिए । यो लेख उहाँले संयक्त राष्ट्र संघलाई सम्बोधन गरेपछि भएको उह...

नेपालले अर्को एउटा संयुक्त जनआन्दोलनको प्रतीक्षा गर्दैछ, जसबाट साँच्चै नै तपाईंले सोचेको समाजवाद आउँछ access_timeअसोज ३, २०७६

नेपालको सन्दर्भमा समाजवाद शीर्षकको यस कार्यक्रममा मलाई बोलाएर विचार व्यक्त गर्ने मौका दिनुभएको छ । मेरो विचारमा यो साह्रै  अर्थपूर्ण कुरा छ र यसमा भोलिको राजनीतिक आन्दोलनको विकासको दिशामा एउटा सानो  सङ्केत पनि छ । पूर्ववक्ता साथीहरू राम कार्की र घनश्याम भुसाल...

अहिलेको हाम्रो संक्रमणबाटै समाजवाद पनि आउन सक्छ, सत्यनास पनि हुन सक्छ access_timeभदौ ३१, २०७६

अन्तोनियो ग्राम्सीको भनाइबाट म आफ्नो कुरा शुरु गर्न चाहन्छु । उनी भन्छन्, द क्राइसिस कन्सिस्ट प्रिसाइस्ली इन द फ्याक्ट द्याट द ओल्ड इज डाइङ एण्ड द न्यू क्यान नट बी वर्न ।The crisis consists precisely in the fact that the old is dying and the new cannot be born: Antonio Gra...

समाजवादी शिविरभित्रको ‘उकुसमुकुस’ले निम्त्याउँदैछ डरलाग्दो दुर्घटना ! access_timeभदौ ३०, २०७६

अचेल सबै ठाउँमा समाजवादको कुरा यसरी र यति धेरै व्यापक चल्दैछ, यसले भविष्यमा केही ठूला अन्तरविरोधहरु पनि सिर्जना गर्दैछ जस्तो लाग्छ । किनभने यसलाई हामीले राम्रोसँग भन्न र बताउन सकेनौं र समाजलाई त्यसतर्फ डोर्‍याउन सकेनौं भने यसले धेरै ठूलो अन्तरविरोध ल्याउँछ जस्तो म...

आलोचनालाई ‘थ्रेट’ ठान्ने कुरा लोकतान्त्रिक मनोविज्ञान हुँदै होइन : डा. खगेन्द्र प्रसाई‌ access_timeभदौ १९, २०७६

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी र सरकारका कामकारवाहीप्रति आलोचनाका स्वरहरु बढ्न थालेपछि पार्टी नेता र नेतृत्वविरुद्ध सार्वजनिक रुपमा आलोचना नगर्न निर्देशन जारी गर्‍यो । तर, पार्टीको यो निर्देशनलाई धेरै नेता कार्यकर्ता तथा विश्लेषक...

'कम्युनिष्ट पार्टी अहिले कोमामा छ, त्यसैले मनपरि भइराखेको छ' access_timeभदौ ९, २०७६

नेकपाभित्र चिन्तनशील, अध्ययनशील नेताको छवि बनाएका राम कार्कीसँग रातोपाटीका लागि चन्द्र खाकी र बबिता शर्माले गरेको कुराकानी । मार्क्सवादी विश्वदृष्टिकोणबाट हेर्दा नेपालको वर्तमान राजनीतिक परिस्थतिलाई कसरी हेर्ने, कसरी बुझ्ने ? विगतको पाँच दशकमा प्राकृतिक विज्ञानले ...