केन्द्रीय संस्करण

सन्दीप लामिछाने

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित access_timeभदौ ११, २०७७

लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उनको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिएका हुन्।&n...

सीपीएलमा विकेटसँगै सन्दीपको किफायती बलिङ access_timeभदौ १०, २०७७

क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन् ।          उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे । गुएना अमेजन वारियर्स...

पहिलो खेलमै सन्दीपले लिए विकेट access_timeभदौ ४, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत बुधबार राति भएको आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् ।  सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् । उक्त खेलमा उनको टिम जमैका तलावाज विजयी भयो । ज...

सन्दीपले आजदेखि सिपिएल खेल्ने access_timeभदौ २, २०७७

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) आजदेखि शुरु हुँदैछ । ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः४५ बजेदेखि सिपिएल शुरु हुनेछ ।  सन्दीपले भने आफ्नो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्नु हुनेछ । सन्दीप सम्मिलित जमैका तल्...

सन्दीप लामिछानेले सिपिएल खेल्नेबारे अन्योल access_timeसाउन १०, २०७७

काठमाडौँ – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।&...

सन्दीप लामिछाने डेढ करोडमा सिपीएलमा अनुबन्धित access_timeअसार २३, २०७७

नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग ९सिपीएल० सिजन २०२० को खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा अनुबन्धित भएका छन् ।  उन्नाइस वर्षीय लामिछानेलाई यस यामको सिपीएलका लागि जमैका तलावाजले गएराति एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेक...

कोरोना कोषमा सन्दीपको एक लाख सहयोग access_timeचैत १४, २०७६

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सरकारले हालै स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा रु  एक लाख सहयोग गर्ने भएका छन् । उनले बिहीबार साँझ समाजिक सञ्जालमार्फत सो कोषमा उक्त सहयोग गर्ने घोषणा गरे...

सन्दीपले एक विकेट बराबर ८ हजार ८ सय ४८ रुपैयाँ सहयोग गर्ने access_timeमाघ १९, २०७६

काठमाडौं । नेपालका चर्चित लेग स्पिनर सन्दीप लामिछानेले माघ २२ गतेदेखि हुने आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८,८४८ रुपैयाँ चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा सहयोग गर्ने भएका छन् । ...

सन्दीप लामिछाने १०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक access_timeमाघ ८, २०७६

नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् ।  बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३औं ...

आज पूरा भएन सन्दीपको सतक विकेट access_timeमाघ ८, २०७६

एजेन्सी ।  नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् । बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप...

सन्दीपको उत्कृष्ट बलिङमा मेलबर्न स्टार्सको पाँचौँ जित access_timeपुस १९, २०७६

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै बिग बास लिग (बीबीएल) क्रिकेटमा मेलबर्न स्टार्सले पाँचौ जित हात पारेको छ । शनिबार भएको खेलमा स्टार्सले मेलबर्न रेनेगेड्सलाई ८ विकेटले  पराजित गरेको हो ।  स्टार्सलाई पाँचौ जित दिलाउने क्...

बिग ब्यास लिग : सन्दीपको टोली मेलबर्नको दोस्रो जीत access_timeपुस ६, २०७६

काठमाडौँ । नेपालका युवा लेगस्पीनर सन्दीप लामिछाने सम्मिलत टोली मेलबर्न स्टारर्सले लगातार दोस्रो जीत निकालेको छ । मेलबर्नले होबार्ट हरिकेन्सलाई ५२ रनले पराजित गरेको हो । जीतका लागि मेलबर्नले १ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेकोमा होबार्टले १६ ओभरमा सबै विकेट गुमाउँदै ...

बिग बासमा सन्दीपको टोली मेलबर्न विजयी access_timeपुस ४, २०७६

एजेन्सी । अस्ट्रेलियन बिग बास टी–२० लिग क्रिकेटमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोली मेलबर्न स्टार्सले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा मेलबर्नले ब्रिसबेन हिटलाई २२ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको मेनबर्नले निर्धारित २० ओभरमा स...

सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ को खेल तालिका सार्वजनिक access_timeमंसिर १०, २०७६

एजेन्सी ।  नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको खेल तालिका मंगलबार सार्वजनिक भएको छ । इङ्ल्यान्डड र वेल्समा सन् २०२० को १७ जुलाई देखि १५ अगस्टसम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । ...

सन्दीप लामिछानेले साग नखेल्ने access_timeमंसिर ९, २०७६

काठमाडौ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) नखेल्ने भएका छन् । सन्दीपले स्वास्थ्यका कारण साग नखेल्न लागेका हुन् । सोमबार दुबै आँखाको सामान्य शल्यक्रिया गरेका सन्दीपलाई डाक्टरले १५ दिन आराम गर्न सुझाएको सन्दीपमा म्यानेजर रमन शिवाकोटीले...

सन्दीप पीएसएलको महङ्गो ड्राफ्टमा access_timeकात्तिक २८, २०७६

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने एक्लो नेपाली खेलाडी हुन् । सन्दीपसँगै प्ला...

खस्कियो पारस र सन्दीपको वरियता access_timeकात्तिक २५, २०७६

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० क्रिकेटको खेलाडी वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको वरियता खस्किएको छ । आईसीसीले समोबार सार्वजनिक गरेको नयाँ ब्याटिङको वरियतामा पारस ५५ औं स्थानमा झरेका छन् । यसअघि प...

जिम्बावेले ६४ रनमा गुमायो ५ विकेट, चम्किए सन्दीप access_timeअसोज १०, २०७६

काठमाडौं – सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत  नेपाल र जिम्बावेबीचको खेल जारी छ ।  सिंगापुरस्थित इन्डियन एसोसियसनको खेल मैदानमा जिम्बावेले जवाफी ब्याटिङ गरिरहेको छ । १० ओभरको समाप्तीमा जिम्बावेले ६४ रन जोड्दा ५ विकेट...