केन्द्रीय संस्करण

सन्तोष साहुखल

लिगमा सन्तोषको सय गोल पूरा access_timeपुस २३, २०७६

काठमाडौं । सन्तोष साहुखलले सहित स्मारक ए डिभिजन लिगमा सय गोल पूरा गरेका छन् । सन्तोष लिगमा सय गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । ३४ वर्षीय सन्तोषले बुधबार दशरथ रंगशालामा नेपाल पुलिस विरुद्ध गोल गर्दै सय गोल पूरा गरेका हुन् । उनले १८ औं मिनेटमा गोल गरेका थिए ...

सतक गोलको संघारमा सन्तोष access_timeपुस ८, २०७६

काठमाडौं । सन्तोष साहुखल नेपाली लिग फुटबलमा सफल खेलाडी हुन् । २०६० देखि लिग खेल्ने थालेका सन्तोष दशरथ रंगशालामा अहिले भिँडिरेका खेलाडीमध्ये सिनियर खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर सन्तोष शाहुखल यतिवेला सहिद स्मारक ‘ए’ डिभिजन लिगमा कीर्तिमान...

सन्तोषले जिताए च्यासललाई access_timeमंसिर ३०, २०७६

काठमाडौं । जापानमा बस्दै आएका कप्तान सन्तोष साहुखलको सानदार प्रदर्शनसँगै च्यासल युवा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा च्यासलले संकटा क्लबलाई २–० गोलले हरायो । च्यासलले दुवै हाफमा एक&nda...