केन्द्रीय संस्करण

सत्यनारायण मण्डल

'म ठोकुवा गरेर भन्छु, माधव नेपालकै कारण विवाद सिर्जना भयो' access_timeअसोज २, २०७६

एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतकाबीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ । त्यहाँ कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले कार्यक्रम स्थलमै हात ...