केन्द्रीय संस्करण

सत्य निरुपण तथा मेलमिलाप आयोग

मेलमिलाप र बेपत्ता पारिएकाहरुको छानबिन आयोगका पदाधिकारीद्वारा सपथ access_timeमाघ ९, २०७६

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा.गणेशदत्त भट्ट र बेपत्ता आयो...

सत्य निरुपण र बेपत्ता आयोगमा नेकपा–काँग्रेसको भागबण्डा : शान्ति प्रक्रियाको बाँकी काम पुग्ला निष्कर्षमा ? access_timeमाघ ६, २०७६

काठमाडौँ । लामो समयको गतिरोधपछि सङ्क्रणकालीन न्यायसम्बन्धी विषयले प्राथमिता पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाल काँग्रेसका शीर्ष नेताहरुको निरन्तरको प्रयासपछि सिफारिस समितिले शनिबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्...

द्वन्द्वकालीन आयोगमा अध्यक्ष तथा सदस्यका लागि ६१ जना इच्छुक, इच्छुकमा पुरानै नाम access_timeमंसिर २, २०७६

सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जना इच्छुकको नाम सिफारिस समितिले सार्वजनिक गरेको छ । सिफारिस समितिको आइतबार बसेको बैठकले आज अध्यक्ष तथा सदस्यको नाम सार्वजनिक गर्ने निर्णय गरेअनुस...

सिफारिस समितिले पदाधिकारीको नाम सोमबार सार्वजनिक गर्ने access_timeमंसिर १, २०७६

काठमाडौं– सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी चयन गर्न बसेको सिफारिस समितिको बैठकले सोमबार सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । समितिका सदस्य शर्मीला कार्कीका अनुसार आज बिहान बसेको बैठकले भोलि आयोगमा परेका ...

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया access_timeभदौ १, २०७६

सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ । हाल विघटित आयोगले गाडी, टिभी, ल्यापटक लगायत सामग्री खरिद, जिल्ला–जिल्लामा गरिएको कार्यक्रमको भत्ता वितरण लगायत शीर्षकमा मोटो रकम अनियमितता गरेको ...