केन्द्रीय संस्करण

सतेन्द्र लिम्बु

मापसेको मातः कौशलटार चोकमा मध्यरातमा गयो ज्यान access_timeमाघ ५, २०७६

भक्तपुर । मादक पर्दाथ सेवन गरेर मोटरसाइकल चलाउँदा भक्तपुरमा एकको मृत्यु भएको छ भने एक सख्त घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका–३ कौशलटार चोकमा आइतबार मध्यरातमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको हो । गएराती करिब १२ बजे काठमाडौंबाट भक्तपुरत...