सङ्खुवासभा हत्याकाण्ड

‘मानसिक रोगी’लाई देखाएर आफू उम्कने प्रपञ्च access_timeअसोज ४, २०७८

सङ्खुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भएको सामूहिक हत्याकाण्डमा मानसिक रोगीलाई देखेर अन्यले उम्किने प्रयास गरेको खुलासा भएको छ । सोमबार सङ्खुवासभा प्रहरीले घटनामा ५ जनाको संलग्नता रहेको भन्दै सार्वजनिक गरेपछि घटनामा नयाँ ट्वीष्ट आएको हो ।  प्रहरीका अन...

को थियो रञ्जनामाथि धारिलो हतियार प्रहार गर्ने ? access_timeअसोज ३, २०७८

  भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्की परिवारको सामूहिक हत्यामा थप स्थानीयमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीका अनुसार हत्या भइरहेको देखे पनि घटनाबारे जानकारी नदिएको तथा घटना हुनबाट नरोकेको भन्दै केही स्थानीयमाथि अनुसन्धान सु...

६ जनाको हत्या गरेको चिर्पट अगेनामा हाल्ने लोकबहादुरको भित्रीकथा access_timeभदौ २८, २०७८

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको पिल्लर वानका डीएसपी हुन् रुगमबहादुर कुँवर । ठूला अपराधका घटनामा अनुसन्धान गर्ने सीआईबीको यो पिल्लरका डीएसपी कुँवरलाई भदौ २२ गते बिहानै ‘वान सर’ (सीआईबीका डीआईजी धिरजप्रताप सिंह) को फोन आयो– तिमी सङ्खुवासभा जान...

प्रहरीसमक्ष आरोपीको बयान, ‘त्यतिबेला देख्ने सबैलाई मार्थेँ’ access_timeभदौ २७, २०७८

  भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई...

सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ, हत्या आफन्तबाटै access_timeभदौ २६, २०७८

सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थान...

सङ्खुवासभा हत्याकाण्ड : अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ access_timeभदौ २२, २०७८

  सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको हो ।  प्रदेश १ का प्रहरी प्रमुख डिआइजी अरु...

X