सङ्खुवासभा

तीजपछि जग्गा किन्ने योजना थियो, राति नै ६ जनाको हत्या भयो access_timeभदौ २२, २०७८

सङ्खुवासभाको दक्षिणी भेगमा पर्ने मादी नगरपालिका कागजको मात्रै नगरपालिका हो, वास्तविकतामा चाहिँ यो एउटा विकट गाउँ हो । जिल्ला सदरमुकाम खाँदबारी र चैनपुर बजार हुँदै मादी नगरपालिकासम्म आउन ३ घण्टाभन्दा बढी समय लाग्छ । बरु, तेह्रथुमको वसन्तपुर हुँदै मोटरसाइकलमा जाँदा ...

सङ्खुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपात शुरु, दुई फिट माथिसम्म थुप्रियो access_timeमाघ २८, २०७७

  जिल्लाको भोटखोला गाउँपालिका–१ को किमाथाङ्कामा चिसो बढेसँगै भारी हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । भोटखोलाको सो क्षेत्रमा शनिबारदेखि आजसम्म हिमपात भइरहेको कारण किमाथाङ्का र उत्तरी क्षेत्र चीनको देनडाङ क्षेत्रमा भएको बाक्लो हिमपातले त्यहाँको जनजी...

सङ्खुवासभामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु access_timeमंसिर ५, २०७६

सङ्खुवासभा । जिल्लाको चिचिला गाउँपालिका– १ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी भोटखोला गाउँपालिका–५ का २२ वर्षीय ट्र्याक्टर चालक मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम खाँदबारीबाट सामान ...

५ किलो सुन तस्करीको आरोपमा थप २ जना पक्राउ access_timeकात्तिक १८, २०७६

सङ्खुवासभा । जिल्लाको खाँदबारीबाट पाँच किलोग्राम सुन तस्करीको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भोटखोला गाउँपालिका च्याम्ताङबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेको बयानका आधारमा दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई कहि...

X