सङ्क्रमणकालीन न्याय

नेताहरूको अति उपेक्षाले विस्फोट हुन थाल्यो द्वन्द्वपीडितहरूको आक्रोश access_timeअसोज १०, २०७६

द्वन्द्वको घाउ उकुच पल्टँदै जाँदा र त्यसलाई समाधान गर्न राज्यसत्ता र राजनीतिक पार्टीहरू बेलैमा गम्भीर नबन्दा त्यो कसरी विस्फोट हुन सक्छ भन्ने कुराको गतिलो उदाहरण हिजो बिहीबार राष्ट्रिय मानव अधिकार आयोगले काठमाडाँैमा आयोजना गरेको राजनीतिक नेतृत्व र द्वन्द्वपीडितहरूबीच अन्तरस...