केन्द्रीय संस्करण

सगरमाथा

सगरमाथाको नयाँ उचाइ कहिले ? access_timeजेठ १७, २०७७

काठमाडौं – नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पुर्याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ ।  ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको ...

कसरी पुग्यो सगरमाथामा प्रथम मानव पाइला ? access_timeजेठ १६, २०७७

तेन्जिङ शेर्पा– पर्वतारोहणको क्षेत्रमा एउटा त्यस्तो अजर, अमर र सम्मानित नाम हो, जसको सम्झना नेपालमा मात्र हैन, भारतमा मात्र हैन, विश्वभर नै अति सम्मान र श्रद्धाका साथ गरिने गर्छ । नेपालको एउटा दुर्गम र विकट गाउँ त्सा–चुमा जन्मेका एउटा अति साधारण परिवारका व्यक्त...

सगरमाथा दिवसमा सुनसान सगरमाथा access_timeजेठ १६, २०७७

–भोजराज कार्की सोलुखुम्बु । आज मे २९ अर्थात् अन्तरर्रािष्ट्रय सगरमाथा दिवस । सतसट्ठी वर्ष पहिले आजकै दिन सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ । नेपाल सरकारले  सन् २००८ देखि मे २९ लाई अन्तरर्रािष्ट्रय रुपमै यो दि...

सगरमाथा मापनको काम सकियो access_timeबैशाख ३०, २०७७

काठमाडौं– झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ। नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ। विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम ...

कालापत्थरमा विश्व किर्तिमानी फेसन रनवे, मेडिकल पार्टनरमा नेपाल मेडिसिटी access_timeमाघ २, २०७६

ललितपुर– संसारकै सर्वोच्च शिखर सगरमाथाको आधार शिविर कालापत्थरमा माघ ११ गते आयोजना हुन लागेको ‘माउण्ट एभरेष्ट फेसन रनवे’मा सहभागि हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य उपचार गरेको छ ।  ५ हजार १ सय ६...

शरद ऋतुको आरोहण : १२०० आरोही हिमालमा access_timeमंसिर ३, २०७६

काठमाडौं– सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन् । सर्वोच्च शिखर सगरमाथा, मकालु, मनास्लु, अन्नपूर्ण, अमादब्लमलगायत हिमाल तथा हिमशृङ्खलासहित ५३ हिमाल आरोहणका लागि आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति ल...

सगरमाथा फेदीमा गल्फ प्रतियोगिता access_timeअसोज ६, २०७६

काठमाडौं– बाह्रखरी मिडिया प्रालिको वार्षिक इभेन्ट ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को तेस्रो संस्करण आगामी अक्टोबरमा हुने भएको छ । बाह्रखरी मिडियाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिाताको बारेमा जानकारी दिएको हो । प्रतियोगिताले देशको...

युरोपको अन्तिम बिन्दुबाट सगरमाथाको गहिराइ नाप्दा... access_timeभदौ २३, २०७६

काठमाडौं– अमेरिका पत्ता नलागेसम्म विश्वकै अन्तिम विन्दु पोर्चुगलको कावा दी रोकालाई मानिन्थ्यो  । अमेरिका पत्ता लागेपछि यो ठाउँ युरोपको अन्तिम विन्दुका रूपमा चिनिन्छ । अहिले यही अन्तिम विन्दुको युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनबाट विश्वकै सर्वोच्च शिखर स...

सगरमाथा सफाइ अभियान २०१९ः यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने access_timeभदौ १९, २०७६

काठमाडौं– सगरमाथा सफाइ अभियान २०१९ अन्तर्गत यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने बताएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था &lsqu...

सगरमाथामा जाम होइन, लाम भएको हो : समितिको प्रतिवेदन (पूर्णपाठसहित) access_timeसाउन २९, २०७६

काठमाडौं–नेपालको पर्वतीय पर्यटनको सुधार गर्न गठित सुझाव समितिले गएको सिजनमा सगरमाथामा जाम नभएको प्रतिवेदन दिएको छ ।  समितिले बुधबार पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको ५९ पृष्ठ लामो प्रतिवेदनमा गएको सिजनमा सगरमाथामा ट्राफिक जाम भएको नभइ लाम मात्रै...