केन्द्रीय संस्करण

संस्मरण

स्मृतिको खाल्टोमा अँचेटिएका त्रिवेणीहरु access_timeभदौ १३, २०७७

बिनारामको स्टाटस हेर्छु प्रतिक्रियाविहीन बस्छु । योग्यता छ, क्षमता छ, औपचारिक पदसहितको भूमिका छ, आफ्नो गाउँठाउँको लागि केही गरिहालौँ भन्ने हुटहुटी पनि छ, सोअनुसारको योजना पनि छ, तैपनि आफूले अधिकारले पाउने जिम्मेवारीबाट पाखा लगाइएको दुखेसो पोखिरहेका छन् । &nb...

संस्मरण : सर्केनी माइजु access_timeअसार २०, २०७७

‘सालाजु, तिमीलाई सर्केनी माइजुले भेट्न चाहन्छिन् ।’ बिहेको कामको चटारो, भिनाजुलाई पाहुनाहरुको स्वागत र बिदाइ गर्न भ्याइ नभ्याइ थियो । म भने उठ्न नसकी दिदीको घरको माथिल्लो तलामा ढलिरहेको थिएँ । म परार साल भान्जा भैरवको बिहेमा तुलसीपुर दाङ पुगेको थिए...

तारुकामा 'नीलो काल'को त्यो त्रासद असार access_timeअसार २०, २०७७

तपाईंहरुलाई आज फेरि तारुका लैजान्छु है ! हजुर, माघेसंक्रान्तिमा हलकाहल साँढे गोरु जुधाइने त्यही तारुका क्या, मेरो मामाघर !   'कोरोना महामारी नियन्त्रण निम्ति मुलुक नै 'लकडाउन'मा छ, त्यसमाथि यो बर्खामासमा कसरी र के घुम्न जानु !', नभन्नु...

‘बा, दशैँ त आयो नि !’ access_timeअसोज १९, २०७६

‘बा, दशैँ त आयो नि !’ बादल फाटेर एक, दुईवटा टुक्रा मात्रै आकाशमा देखिन सुरु भएपछि सधैँ सोधिने प्रश्न हुन्थ्यो यो, ‘खै त मलाई नयाँ लुगा ?’ बा, एकछिन टाउको कन्याएर भन्नु हुन्थ्यो, ‘दाइले ल्याई देला नि !’ बाले यति भनिसकेपछि दोह...